रामेछाप– रामेछाप प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार तारानारायण श्रेष्ठले अग्रता कायम गरेका छन् । उमाकुण्ड गाउँपालिकाको वडा नं १, २ र ३ को मतगणना सकिदाँ माओवादीको उम्मेद्वार तारानारायण श्रेष्ठले १ हजार १ सय ८३, नेकपा एमालेका उम्मेद्वार शान्ति प्रसाद पौडेलले १ हजार ५०, राप्रपाका हिक्मत सुनुवारले ८ सय ६३ र एकीकृत समाजवादीका रमेश बस्नेतले १ सय ७३ मत प्राप्त गरेका छन् ।
हाल सम्म उमाकुण्डका वडा नं १, २ र ३ को मतगणना सकिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्