Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्रतिनिधि सभामा स्वतन्त्र उम्मेद्वार रहेका चन्द्र राउतको समर्थन कान्छारामलाई

संवादाताः हाम्रो प्रहार
कार्तिक ३०, २०७९

रामेछाप– रामेछापबाट प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उम्मेद्वार रहेका चन्द्रबहादुर राउतले नेपाली काँग्रेसबाट उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई समर्थन गरेका छन् । बुधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी राउतले आफ्नो उम्मेद्वारी निष्कृय बनाइएको बताउँदै काँग्रेसका उम्मेद्वारलाई समर्थन गरेका बताए । 

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राउतले पार्टीबाट उमेद्वार चयन गर्ने विषयमा भएको निर्णय प्रति असहमति हुदाँ हुदै नेपाली काँग्रेस जिताउनु पर्ने महत्वपूर्ण अवस्थालाई मध्येनजर गर्दै आफ्नो उम्मेद्वारी आजकै मितिबाट निष्कृय रहेको बताउँदै निर्वाचन आयोगले आफूलाई प्रदान गरेको क्यामेरा चिन्हमा भोट नहाल्न अनुरोध गरे । उनले पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई रुख चिन्हमा मत हालेर अत्याधिक मतले बिजयी गराउन आम मतदातालाई अनुरोध समेत गरेका छन् ।

आफुले २०३६ साल देखि त्याग गरेको मात्र नभै नेपाली काँग्रेस बाहेक अन्य पार्टीले मुलुकको हित नगर्ने भएकाले पनि आफ्ना असन्तुष्टिलाई थाति राखेर पुन काँग्रेसमै क्रियासिल हुने प्रण गरेको बताए । राउतले आफ्नो उम्मेद्वारी निष्कृय रहेको बताउँदै आफूले कुनै प्रलोभनमा नपरी २०३६ साल देखि लागेर दुख गरेको पार्टीलाई बचाउनु पर्छ भन्ने भावनाले काँग्रेसको उम्मेद्वारलाई सहयोग गरेको बताएका छन् । राउत नेपाली काँग्रेसको पुर्व जिल्ला सचिव समेत हुन् ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का र जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्यका लागि गठवन्धनका उमेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) ले राउतले निर्वाचनको मुखमा आएर पार्टी र उमेद्वार प्रति गरेको सहयोगको उच्च कदर गर्दै भविष्यमा सबैको सल्लाहमा पार्टीले सम्मान गर्ने प्रतिवद्धता जनाए ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper