Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाज

जातीय छुवाछुतविरुद्ध बनेको फिल्म ‘निरमाया’ को गीत सार्वजनिक

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०७९

रामेछाप- रमेश कोइराला निर्देशित फिल्म ‘निरमाया’ को गीत सार्वजनिक भएको छ । शुक्रबार ‘मायाको रंग हुँदैन’ बोलको गीत सार्वजनिक गरिएको हो।
धर्मेन्द्र सेवान र रेखा शाहको स्वर रहेको गीतमा उत्तम भेटुवालको शब्द र रिमेश कुमारको संगीत छ।

गीतको भिडिओमा जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल र समुद्द पौडेललाई देख्न सकिन्छ। ‘परिवर्तन आफैबाट सुरु गरौं समाज स्वतः बदलिनेछ’ भन्ने नाराका साथ फिल्म निर्माण गरिएको हो। फिल्मा जातीय छुवाछुतविरुद्ध आवाज उठाइएको छ।

फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, श्याम केसी, विष्णु रोका, अप्सरा अधिकारी, रामबाबु रेग्मी, दिपक अधिकारीलगायत कलाकारको अभिनय छ। यो फिल्मको कथा रामकुमार केसी र अजित लामिछानेले तयार पारेका हुन्। महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन्। रवि कोइराला र जीवन पराजुलीले छायांकन गरेको फिल्मलाई उत्तर राना मगर र तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन्। मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको फिल्म सिन्धुली, काभ्रे र रामेछापमा छायांकन गरिएको हो ।

Related Posts

मातृशोकबाट जन्मिएको  सेवा भाव: ६९० विद्यार्थीलाई घेसे विमान सिंहको न्यानो कपडा उपहार
समाचार

मातृशोकबाट जन्मिएको सेवा भाव: ६९० विद्यार्थीलाई घेसे विमान सिंहको न्यानो कपडा उपहार

संवादाताः हाम्रो प्रहार
पुस १४, २०८२
0

रामेछाप– मानिसको जीवनमा एउटा यस्तो मोड आउँछ, जसले उसको बाँच्ने उद्देश्य नै बदलिदिन्छ । रामेछापको सुनापति गाउँपालिका–४ भ्वाँसाका घेसे विमान...

पुरा पढ्नुहोस्
स्वर्गीय आमाको सम्झनामा सुनापतिका २ हजार ७६३ जनाको निःशुल्क उपचार
समाचार

स्वर्गीय आमाको सम्झनामा सुनापतिका २ हजार ७६३ जनाको निःशुल्क उपचार

संवादाताः रामचन्द्र वि.क.
मंसिर ३, २०८२
0

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएर स्थानीयमा खुसीसुनापति गाउँपालिका वडा नं ४ बेथानकी अनिता लामा बाटो हिँड्दै गर्दा ठेस लागेर लडिन्...

पुरा पढ्नुहोस्
गाउँपालिकाको सहयोगले मोडियो दुरागाउँका इश्वरको जीवनको बाटो : दुखपछि सुखको कथा
समाचार

गाउँपालिकाको सहयोगले मोडियो दुरागाउँका इश्वरको जीवनको बाटो : दुखपछि सुखको कथा

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२
0

रामेछाप- सहरको चकाचक जीवन वा विदेशी कमाइको सपना धेरै युवाका रोजाइ हुन् । तर, लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँका २३ वर्षीय इश्वर...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper