Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

एमाले चनखु वडा कमिटीका अध्यक्ष काँग्रेसमा प्रवेश

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७९ कार्तिक १७

रामेछाप- नेकपा‌ एमाले मन्थली नगरपालिका वडा नं १० चनखुका वडा कमिटी अध्यक्ष भालु मगर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा सदस्यको उम्मेद्वार समेत रहेका मगर बिहिबार लोकतान्त्रिक बाम गठबन्धनले चनखुमा आयोजना गरेको सभामा प्रवेश गरेका हुन् ।‌‌

उनलाई नेपाली काँग्रेसका सभापति एवं प्रतिनिधि सभाका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले स्वागत गरेका छन् । उनि सहित दर्जनौ एमालेका नेता तथा कार्यकर्ताहरु पनि काँग्रेसमा प्रवेश गरेका छन् ।

काँग्रेसमा प्रवेश गरेका भालु थापाले एमाले झुटको खेती गरेर जनतालाई ढाँट्ने पार्टी भएकाले त्यस्तो पार्टीमा बस्न उपयुक्त नलागेकाले लोकतान्त्रिक पार्टी काँग्रेसमा आएको बताए ।

Related Posts

एमाले अधिवेशन: प्रतिनिधि चयनमा मनोमानी भएपछि खेलकुद महासंघका अध्यक्षले दिए राजीनामा
राजनीति

एमाले अधिवेशन: प्रतिनिधि चयनमा मनोमानी भएपछि खेलकुद महासंघका अध्यक्षले दिए राजीनामा

नेविसंघ रामेछापको ध्यानाकर्षण पत्रः विद्यार्थीहरुलाई कसैको निहित स्वार्थमा नलाग्न आग्रह
राजनीति

नेविसंघ रामेछापको ध्यानाकर्षण पत्रः विद्यार्थीहरुलाई कसैको निहित स्वार्थमा नलाग्न आग्रह

नेविसंघ रामेछापको कार्य समिति विस्तार
राजनीति

नेविसंघ रामेछापको कार्य समिति विस्तार

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper