Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘म २०७४ मा नै समानुपातिकबाट सांसद बन्थे तर, जनताबाट अनुमोदित हुन चाहान्छु’- कान्छाराम

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७९ कार्तिक ३

रामेछाप- नेपाली काँग्रेस रामेछापबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापकै जनताबाट अनुमोदित भएर सांसद बन्न चाहेको बताएका छन् । बिहिबार उमाकुण्ड गाउँपालिकाको वडा नं ६ गुप्तेश्वरमा मतदाताहरुसँगको भेटघाटको क्रममा आफ्नो भनाई राख्दै उम्मेद्वार तामाङले आफू २०७४ को निर्वाचनमा नै समानुपातिकबाट सांसद बन्न सक्ने आधार हुँदा हुँदै पनि रामेछापकै जनताबाट अनुमोदित हुन चाहेकोले पनि प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेद्वार भएको बताएका हुन् ।

आफ्नो जित निश्चित भएको दाबी गर्दै पुर्ण बहादुर तामाङ‌ कान्छारामले‌ मंसिर ४ पछि जनताको‌ हरेक आवश्यकता पुरा पर्ने प्रतिबद्धता जनाए । गुप्तेश्वरका स्थानीयले गुप्तेश्वरमा बिद्युतको समस्या, मोबाइल फोनको टावरको समस्या, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगयतको क्षत्रमा बर्षौ देखि पछि परेको गुनासो गरेपछि प्रतिनिधि सभा सदस्य उम्मेद्वार कान्छाराम र रामेछाप प्रदेस सभा (क)‌ उम्मेद्वार तारानारायण श्रेष्ठले गुप्तेश्वरको समस्यालाई समधान गर्ने प्रतिबद्धता जनाए ।

हाम्रो प्रहार डटकम

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper