Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

उमाकुण्डमा कार्यपालिका सदस्यको लागि माओवादीले उम्मेद्वारी दर्ता गराउनै पाएन

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७९ जेष्ठ १३

रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिकामा गाउँकार्यपालिकाको लागि नेकपा एमाले र नेपाली काँग्रेसले मात्रै उम्मेद्वारी दर्ता गराएका छन् । तर, नेकपा माओवादी केन्द्रले भने उम्मेद्वारी नै दिन पाएन् । गाउँ कार्यपालिकाको निर्वाचन कार्यतालिका अनुसार बिहिवार साँझ ५ बजे सम्म उम्मेद्वारी दर्ता गराउनु पर्ने भएपनि माओवादीले साँझ ५ बजे सम्म पनि उम्मेद्वारी दर्ता गराएन् । समय सकिएपछि उम्मेद्वारी दर्ता गराउन पुगेको माओवादी केन्द्रलाई अन्य दलले विरोध गरेपछि उम्मेद्वारी दर्ता गराउन नपाएको हो ।

माओवादी केन्द्र ५ बजे पछि मात्रै उम्मेद्वारी दर्ता गराउन आएको र उम्मेद्वारी दर्ता गराउने कि नगराउने भन्ने विषयमा छलफल हुँदै गर्दा नेपाली काँग्रेसले नियम अनुसार दर्ता गराउन नमिल्ने भन्ने किसिमको कुरा गरेपछि शुक्रबार सर्वदलिय छलफल गरेर मात्रै अगाडि बढ्ने गरी हाललाई दर्ता नगरिएको उमाकुण्ड गाउँपालिकाका निर्वाचन अधिकृत योगेन्द्र प्रसाद ढुंगेलले बताए ।

५ बजे अघि नै निर्वाचन अधिकृतको कार्यालयमा आएर फारम भर्ने काम गर्दा गर्दै केही समय ढिला भएको दावी गर्दै माओवादीले आफ्नो टेबुलमा पाँच बजे पछि मात्रै फाइल ल्याइपु¥याएको ढुंगेलले बताए ।

दर्ता गराउने समय सकिएपछि निर्वाचन कार्यालयले दर्ता गराउन मिल्दैन भन्नु पर्ने ठाउँमा छलफल गरेर अगाडि बढ्ने भन्ने किसिमको अभिव्यक्ति दिनु निर्वाचन अधिकृतको काममा संका पैदा भएको नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य जित बहादुर कटुवालले बताए । २०७९ मा उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार समेत रहेका कटुवालले नियम भन्दा बाहिर रहेर दर्ता गरिएमा आफूहरु कानुनी उपचारमा जाने बताए ।

कार्यपालिकाको लागि नेकपा एमाले, नेपाली काँग्रस र नेकपा माओवादी केन्द्रको आफ्नो मात्रै बहुमत पुग्दैन । कार्यपालिका बनाउन १९ जना आवश्यक हुन्छ । नेकपा एमालेबाट १८, काँग्रेसबाट १३ र माओवादीबाट ६ जना निर्वाचित भएका छन् ।

कार्यपालिकाको लागि निर्वाचित महिला सदस्यबाट ४ जना र सोही गाउँपालिकाका दलित वा अल्पसंख्याकबाट २ जना गरी ६ जना कार्यपालिका सदस्य हुनेछन् ।

Related Posts

लिटिल स्टार इङ्गलिस स्कुलले विविध कार्यक्रम गरी मनायो बाल दिवस
समाचार

लिटिल स्टार इङ्गलिस स्कुलले विविध कार्यक्रम गरी मनायो बाल दिवस

राष्ट्रिय बाल दिवस: रामपुरमा एसइई र कक्षा १२ मा उतकृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान
समाचार

राष्ट्रिय बाल दिवस: रामपुरमा एसइई र कक्षा १२ मा उतकृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान

रामेछापको सुनापतिमा यात्रुवाहक बस दुर्घटना, सात यात्रु घाइते
समाचार

रामेछापको सुनापतिमा यात्रुवाहक बस दुर्घटना, सात यात्रु घाइते

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper