Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

नयाँ बर्षको अवसरमा फिजियोेथेरापी सेवा विस्तार

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७९ बैशाख ३

दुर्गा भुजेल/काठमाडौ

चिरायु नेशनल हस्पिटल इन्सिच्युट प्रा लि बसुन्धरा काठमाडौंले फिजियोथेरापि सेवा सञ्चालन गरेको छ । बिहिवार एक कार्यक्रमका साथ नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरान्नद राज बैधले रिवन काटि उद्घाटन गरेर‌ फिजियोथेरापि सेवा सञ्चालन गरेका हुन् ।

सेवाग्राहीको समस्यालाई ध्यानमा राखि बिशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिने गरि सेवा सञ्चालनमा ल्याएको बताएको छ । उक्त सेवालाई निरन्तरता दिई बिशेश छुटका साथ उक्त सेवा सञ्चालनमा ल्याएको हस्पिटलका बिजनेस डेप्लमेन्ट मेनेजर हिमाल बहादुर रानाले जानकारी गराए । हस्पिटलले अन्य बिबिध सेवा समेत प्रदान गरिरहेको पनि रानाले बताए ।

Related Posts

लिखुतामाकोशी गाउँपालिकाको अभियानः आँखाको ज्योति जोगाउन बिरामी खोज्दै गाउँमै चिकित्सक
विविध

लिखुतामाकोशी गाउँपालिकाको अभियानः आँखाको ज्योति जोगाउन बिरामी खोज्दै गाउँमै चिकित्सक

विविध

रामेछापमा लोकतान्त्रिक बाम गठबन्धनको जितः प्रतिनिधिसभामा काँग्रेस र प्रदेशसभामा माओवादी

रामेछाप प्रदेश सभा कः गुप्तेश्वरको मतगणना सम्पन्न, माओवादीको अग्रता कायमै
विविध

रामेछाप प्रदेशसभा (क): एमालेका शान्ति पौडेल मतान्तर बढाउँदै, तारानारायण १ हजार ८८ मतले पछाडि

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper