Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

खिम्तीमा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी स्थानीय नेपाली काँग्रेसमा प्रवेश

संवादाताः हाम्रो प्रहार
चैत्र २६, २०७८

रामेछाप- लिखुतामाकोशी गाउँपालिकाको वडा नं ६ खिम्तीमा विभिन्न पार्टी परित्याग गरी दुई दजर्न भन्दा बढी स्थानीयहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस खिम्ती–काठमाण्डौ सम्पर्क समितिले काठमाण्डौमा आयोजना गरेको अगुवा कार्यकर्ता घेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा आवद्ध दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

साबिक खिम्ती गाबिस वडा ५, ६, ७, ८ र ९ बाट भिम ब थापा मगर, इन्द्र बहादुर मगर, भक्त बहादुर मगर, ज्ञान बहादुर मगर, सुन बहादुर तामाङ, दिल बहादुर मगर, दिपक थापामगर, कृष्ण तामाङ, अम्बर थापामगर, झल्क श्रेष्ठ, प्रभात थापामगर, उमेर श्रेष्ठ, भुमिराज थापामगर, कुमार श्रेष्ठ, आशिष श्रेष्ठ, भक्त बहादुर बरुवाल, राजेश बिक, शंकर बरुवाल, अनिल श्रेष्ठ, हमेदास श्रेष्ठ, लिला कुमार श्रेष्ठ, प्रमोद तामाङ, राजु श्रेष्ठ, पवन श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाल तरुण दल रामेछापका सहसचिव जीवन कार्कीले बताए ।

नेपाली काँग्रेस खिम्ती–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष इबेन्द्र दाहालको अध्यक्षता तथा नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको थियो ।

Related Posts

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित
राजनीति

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८२
0

रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त...

पुरा पढ्नुहोस्
अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा
राजनीति

अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा

संवादाताः रामचन्द्र वि.क.
माघ ५, २०८२
0

रामेछाप– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न एक दिन बाँकी हुँदा समेत नेपाली काँग्रेस...

पुरा पढ्नुहोस्
रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस
राजनीति

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

संवादाताः हाम्रो प्रहार
कार्तिक १५, २०८२
0

काठमाडौं- नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper