Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home दुर्घटना

ट्याक्टर दुर्घटनामा परी बेपत्ता भएका चालक मृत भेटिए

संवादाताः हाम्रो प्रहार
फाल्गुन २२, २०७८

रामेछाप- मन्थली नगरपालिका वडा नं ७ मा ट्याक्टर दुर्घटना परी बेपत्ता भएका चालक मृत अवस्थामा भेटिएका छन् । आइतबार मध्यान्न मन्थलीबाट भटौली तर्फ जाँदै गरेको ज १ त ८३१८ नं को ट्याक्टर मन्थली यरपोर्ट पारीपट्टी दुर्घटना हुँदा बेपत्ता भएका चालक सरोज माझी तामाकोशी नदीमा मृत भेटिएका हुन् । उनको शव ट्याक्टर दुर्घटना भएको करिव तीस मिटर तल नदीमा डुबेको अवस्थामा भेटिएको बताइएको छ ।

सेण्ड फ्लाई टुर्स एण्ड ट्राभल्स र नेपाल रिभर रनरले तामाकोशी नदीमा भर्खरै संचालनमा ल्याएको र्‍याफ्टिङको सायहतमा करिव तीन घन्टा पछिको समयमा भेटिएको स्थानीय सानुबाबु पुरीले बताए । र्‍याफ्टिङको सायहतबाट खोजी कार्यमा चन्द्र खड्का लगायतको टिमले सहयोग गरेको थियो । तामाकोशी नदीमा र्‍याफ्टिङ संचालनमा ल्याउँदा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नुका साथै नदीमा दुर्घटना भएर मानिस बेपत्ता हुँदा खोजी कार्यमा समेत सहयोग पुग्ने स्थानीय सानुबाबु पुरीले बताए ।

दुर्घटनामा परी सामान्य घाइते भएका ट्याक्टरका सहचालक रमेश माझीको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Related Posts

विपी राजमार्गमा बस र मोटरसाइकल ठोक्किएर दुई जनाको ज्यान गएपछि बसमा आजगनी
दुर्घटना

विपी राजमार्गमा बस र मोटरसाइकल ठोक्किएर दुई जनाको ज्यान गएपछि बसमा आजगनी

संवादाताः हाम्रो प्रहार
पुस ९, २०८०
0

रामेछाप– विपी राजमार्ग स्थित सिन्धुलीको झांगाझोलीमा रातमाटामा यात्रुबहाक बस र मोटरसाइकाल ठोक्किएर घटना स्थलमै दुई जनाको ज्यान गएपछि स्थानीयले यात्रुबहाक...

पुरा पढ्नुहोस्
खाँडादेवीको भिरपानीमा यात्रुवहाक बस दुर्घटना, दर्जन बढी घाइते
दुर्घटना

खाँडादेवीको भिरपानीमा यात्रुवहाक बस दुर्घटना, दर्जन बढी घाइते

संवादाताः हाम्रो प्रहार
अशोज २३, २०७९
0

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना यात्रु घइते भएका छन् । खाँडादेवी...

पुरा पढ्नुहोस्
मन्थलीमा ट्याक्टर दुर्घटना, चालक बेपत्ता
दुर्घटना

मन्थलीमा ट्याक्टर दुर्घटना, चालक बेपत्ता

संवादाताः हाम्रो प्रहार
फाल्गुन २२, २०७८
0

रामेछाप- मन्थली नगरपालिका वडा नं ७ मा ट्याक्टर दुर्घटना भएको छ । आइतबार मध्याह्न मन्थलीबाट भटौली तर्फ जाँदै गरेको ज...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper