Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home दुर्घटना

मन्थलीमा ट्याक्टर दुर्घटना, चालक बेपत्ता

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ फाल्गुन २२

रामेछाप- मन्थली नगरपालिका वडा नं ७ मा ट्याक्टर दुर्घटना भएको छ । आइतबार मध्याह्न मन्थलीबाट भटौली तर्फ जाँदै गरेको ज १ त ८३१८ नं को ट्याक्टर मन्थली यरपोर्ट पारीपट्टी दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् भने सहचालक सामान्य घाइते भएका छन् ।

खाली अवस्थामा रहेको ट्याक्टर दुर्घटना भएर करिब एक सय मिटल तल तामाकोशी नदीमा खसेको प्रहरीले बताएको छ । दुर्घटनामा परी बेपत्ता भएका चालक सरोज माझीको खोजी कार्य भइरहेको जिल्ला प्रहारी कार्यालय रामेछापका प्रहरी उपरिक्षक तेज प्रसाद कडेलले बताए । कडेलका अनुसार सहचालक रमेश माझीको निधारमा चोट लागेको र हाल मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Related Posts

लिखुतामाकोशीको निःशुल्क आँखा शिविरमा २ सय बढीले लिए सेवा
समाचार

लिखुतामाकोशीको निःशुल्क आँखा शिविरमा २ सय बढीले लिए सेवा

सुनकोशी अस्पताल खुर्कोटमा दाँतको उपचार गर्न अत्याधुनिक मेसिन ओपीजी भित्रियो, १ हजारमा एक्सरे
समाचार

सुनकोशी अस्पताल खुर्कोटमा दाँतको उपचार गर्न अत्याधुनिक मेसिन ओपीजी भित्रियो, १ हजारमा एक्सरे

रामेछाप जिल्ला सहकारी संघद्वारा एक सहकारी, एक अभियन्ता र एक व्यवस्थापक सम्मानित
समाचार

रामेछाप जिल्ला सहकारी संघद्वारा एक सहकारी, एक अभियन्ता र एक व्यवस्थापक सम्मानित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper