Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सूचना र मनोरञ्जनका लागि कारागारमा रहेका महिला कैदीलाई एलइडी टेलिभिजन

संवादाताः हाम्रो प्रहार
पुस १९, २०७८

रामेछाप- रामेछाप नगरपालिकाले रामेछाप जिल्ला कारागारमा रहेका महिला कैदीहरुलाई सूचना र मनोरञ्जनका लागि एलइडी टेलिभिजन प्रदान गरेको छ । आइतबार रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले कारागारमा रहेका महिला कैदीहरुलाई सूचना र मनोरञ्जनका लागि सयहोग पुर्‍याउने उद्देश्यले ३२ इन्चको एक थान एलइडी टेलिभिजन प्रदान गरेकी हुन् ।

एलइडी टेलिभिजन प्रदान गर्दै उपप्रमुख खड्काले विभिन्न कारणले लामो समय देखि कारागारमा कैद भुक्तान गरीरहेका महिलाहरुलाई देश तथा विदेशमा भइरहेका घटनाक्रमको बारेमा सूचना लिन र मनोरञ्जन लिन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । टेलिभिजन लिँदै कारागारमा रहेका महिलाहरुले आफूहरुको दैनिकीलाई काममा परिणत गर्न नगरले सिलाई मेसिन पनि उपलब्ध गराए थप सहयोग हुने माग राखेपछि उपप्रमुख खड्काले कारागारमा रहेका महिलाहरुलाई उनिहरुको दैनिकलाई सहज बनाउन नगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उपप्रमुख खड्काले कारागारमा रहेका महिला कैदीलाई दिन कटाउन सहज हुने बताउदै नगरको सानो सहयोगले समाजमा सकरात्मक सन्देश जाने धारणा राखिन् ।

उपप्रमुख खड्काको नेतृत्वमा रामेछाप नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापा, कानुनी सल्लाहकार लोकहरी दाहाल, राजस्व शाखाका प्रमुख हरीभगत श्रेष्ठ, जिन्सि शाखाका घना माया श्रेष्ठ सहितको टोलीले कारागारमै पुगेर एलइडी टेलिभिजन सेट प्रदान गरेपछि कैदी महिलाहरुले नगरपालिकालाई धन्यबाद दिएका छन् ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper