Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

तामाकोशी किनारमा व्यक्तिगत सहयोगमा बन्यो सतल पाटी

संवादाताः हाम्रो प्रहार
मंसिर १६, २०७८

कैलाश खत्री/ रामेछाप– मन्थली नगरपालिका र लिखुतामाकोशी गाउँपालिकाको सिमानामा सतल पार्टी निर्माण सम्पन्न भएको छ । मन्थली नगरपालिका र लिखुतामाकोशी गाउँपालिका स्थित तिल्पुङको सिमा क्षेत्रमा पर्ने कठजोर दोभानमा सतल पाटी बनको हो ।

तामाकोशी नदी तटमा सतलपाटी बनाउनको लागि मन्थली नगरपालिका वडा नं २ कठजोरका पूर्व शिक्षक मोहन बहादुर कार्कीले दुई लाख नीजि रकम खर्च गरेका छन् । उनले आफ्ना स्वर्गीय बाबु धर्म बहादुर कार्की र आमा गंगमाया कार्कीको स्मृतिमा सतल पाटी बनाएका हुन् । तामाकोशी नदी किनार आर्यघाट नजिक बनाइएको सतल पाटीमा धार्मिक कार्य गर्न तथा मलामी बस्न समेत मिल्ने बताइएको छ ।

सतल पाटीको उद्घाटन विहिबार पूर्व गृह राज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठले गरेका थिए । संसाद श्रेष्ठले तामाकोशी नदी किनारमै निर्माण हुन लागेको महोत्कल्लेश्वर महादेव मन्दिरको शिलान्यास समेत गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठ र संवधिानसभा सदस्य तारानायण श्रेष्ठ, पुर्व शिक्षक मिन प्रसद मिमिरे लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र मन्थली नगर कमिटी सचिव राम बहादुर तामाङ, माओवादी केन्द्रका स्थानीय नेता कुंगलाल तामाङ, शिक्षक बद्री ढुंगेल लगायतको सहभागिता रहेको थिायो ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper