Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

कम्युनिष्ट पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश

संवादाताः हाम्रो प्रहार
अशोज २६, २०७८

रामेछाप– मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी स्थानीयहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार नेपाली काँग्रेस मन्थली–८ वडाले आयोजना गरेको शुभकामना आदन प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ का वडा सभापति ओमप्रकाश पुरीको अध्यक्षता एवं नेपाली काँग्रेस रामेछापका जिल्ला सचिव दीपक खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवप्रवेशीहरुले लामो समय देखि कम्युनिष्ट पार्टीमा रहेर अहिले सम्म केही पनि परिवर्तन नआएको र कम्युनिष्ट पार्टीले जनतालाई दुख दिने काम मात्रै गरेकाले आफूहरु काँग्रेसमा प्रवेश गरेको बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्काले नव प्रवेशीलाई काँग्रेसमा स्वागत गर्दै रिसले पार्टी छोड्नु र विचारले पार्टी छोड्नु धेरै फरक भएकाले काँग्रेसमा आउँदा विचारलाई आत्मसात गरेर आउन आग्रह गरे । सचिव खड्काले कम्युनिष्टहरुको चरित्र भोट हाल्नेको मात्रै काम गरिदिने भोट नहाल्नेको कुरै नसुन्ने भएकाले जुनसुकै पार्टीमा आस्था नेता तथा कार्यकर्तालाई जस्तोसुकै अफ्टेरो पर्दा काँग्रेसलाई सम्झिन आग्रह गरेका छन् । रामेछापका गाउँ–गाउँमा गुड्ने एम्बुलेन्स र शव बहानहरु काँग्रेस नेता कान्छाराम तामाङ र भरत चौलागाईको सहयोगमा गुडेर विरामीको उद्धार गर्दा जनताको भोटबाट जितेका कम्युनिष्ट नेताहरु एम्बुलेन्स र शव बहानको विरोध गर्दै हिड्ने गरेको बताउँदै खड्काले कम्युनिष्ट सरकारबाट कुनै विकास नहुने भएकाले अबको चुनावमा काँग्रेसलाई जिताउन आग्रह गरे ।

यस अघिको स्थानीय तहको निर्वाचनमा चिसापानीमा नेकपा एमालेले जितेको र जनताको जनचाहाना अनुसार कुनै पनि काम नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेलाई जिताउने गरी काँग्रेस अगाडि बढेको वडा सभापति ओमप्रकाश पुरीको भनाई रहेको छ ।

Related Posts

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस
राजनीति

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

संवादाताः हाम्रो प्रहार
कार्तिक १५, २०८२
0

काठमाडौं- नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको...

पुरा पढ्नुहोस्
पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल
राजनीति

पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल

संवादाताः हाम्रो प्रहार
अशोज १०, २०८२
0

रामेछाप- नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका छन् । बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा...

पुरा पढ्नुहोस्
सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा
राजनीति

सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा

संवादाताः हाम्रो प्रहार
बैशाख ६, २०८२
0

रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवकोटीले सरकार संचारमन्त्रीले नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी अभिव्यक्तिहरू दिइरहेको आरोप...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper