Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछाप प्रदेशसभा ‘क’ क्षेत्रिय सभापतिमा केशव महतको उम्मेद्वारी घोषणा

संवादाताः हाम्रो प्रहार
अशोज ४, २०७८

रामेछाप– नेपाली काँग्रेस रामेछाप प्रदेशसभा ‘क’ (क्षेत्र–१) को क्षेत्रिय सभापतिमा केशव महतले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेसका जिल्ला कार्यसमिति रामेछापका सदस्य समेत रहेका महतले काँग्रेसको १४ औँ अधिवेशनमा रामेछाप प्रदेशसभा ‘क’ (क्षेत्र–१) को सभापतिमा उम्मेद्वारी रहेको घोषणा गरेका हुन् ।

सवाल, सक्षम र गतिशील काँग्रेस बनाउने मुख्या नाराका साथ रामेछाप प्रदेशसभा ‘क’ (क्षेत्र–१) को आगामती नेतृत्वका लागि सभापतिमा उम्मेद्वारी दिएका महतले काँग्रेसको संगठनलाई बलियो बनाउने, भातृ संगठनहरुलाई चलायमान राख्ने, आगामी स्थानीय तहको निर्वाचनमा ४ ओटै पालिका र ३२ ओटा वडामा काँग्रेसलाई जिताउने, प्रदेशसभा र प्रतिनिधिसभामा पनि काँग्रेसलाई जिताउने आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

सभापतिका उम्मेद्वार रहेका महतसँग काँग्रेसको १२ औँ अधिवेशनबाट क्षेत्रिय सचिवमा निर्वाचित भएर क्षेत्रमा काम गरेको अनुभव समेत रहेको छ ।

२०४४ साल देखि नेविसंघबाट काँग्रेसको राजीनितिमा होमिएका महतले २०४६ र २०६२÷६३ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए भने २०५६ सालको संसदीय निर्वाचनमा एमाले कार्यकर्तासँगको जडपमा घाइते समेत भएका थिए ।

२०४७ साल देखि २०५२ साल सम्म पाटन कलेजको नेविसंघमा सक्रिय रहेका महत माओवादीको सशस्त्र द्वन्द्वका कारण २०५८ साल देखि विस्तापित हुनु परेको थियो ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper