Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाज

६३ घरपरिवारलाई राहत वितरण

संवादाताः हाम्रो प्रहार
भदौ ४, २०७८

रामेछाप– मन्थली नगरपालिका वडा नं २ को कठजोरमा ६३ घरपरिवारलाई राहत वितरण गरिएको छ । रिड नेपाल र एएसविको आर्थिक सहयोगमा तामाकोशी पुस्तकालयले आर्थिक रुपमा बिपन्न, सामाजिक रुपमा पछाडि पारिएका तथा शारिरीक रुपमा अशक्त ६३ घरपरिवारलाई राहत वितरण गरिएको हो ।

कोभिड १९ का कारण समस्यामा परेका दलित, विपन्न, एकल महिला, अपागंता भएका व्यक्ति, दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति, जेष्ठ नागरीकहरुलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री सहितको राहत प्याकेज वितरण गरिएको पुस्तकालयका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठले बताए ।

वडा कार्यालयको समन्वयमा आवश्यकता पहिचाहन गरेर विहान बेलुका छाक टार्नका लागि  समस्या भएकाहरुलाई छनौट गरी राहत सामग्री वितरण गरिएको मन्थली नगरपालिका वडा नं २ का वडाध्यक्ष तरणीशंकर अधिकारीले बताए ।

पुस्तकालयले चामल, दाल, तेल, मसला, गेडागुडी, नुन, मास्क, सेनिटाइजर, थर्मोमिटर, सावुन, ब्रस, मन्जन लगायतका सामग्रीहरु वितरण गरेको छ ।

Related Posts

मातृशोकबाट जन्मिएको  सेवा भाव: ६९० विद्यार्थीलाई घेसे विमान सिंहको न्यानो कपडा उपहार
समाचार

मातृशोकबाट जन्मिएको सेवा भाव: ६९० विद्यार्थीलाई घेसे विमान सिंहको न्यानो कपडा उपहार

संवादाताः हाम्रो प्रहार
पुस १४, २०८२
0

रामेछाप– मानिसको जीवनमा एउटा यस्तो मोड आउँछ, जसले उसको बाँच्ने उद्देश्य नै बदलिदिन्छ । रामेछापको सुनापति गाउँपालिका–४ भ्वाँसाका घेसे विमान...

पुरा पढ्नुहोस्
स्वर्गीय आमाको सम्झनामा सुनापतिका २ हजार ७६३ जनाको निःशुल्क उपचार
समाचार

स्वर्गीय आमाको सम्झनामा सुनापतिका २ हजार ७६३ जनाको निःशुल्क उपचार

संवादाताः रामचन्द्र वि.क.
मंसिर ३, २०८२
0

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएर स्थानीयमा खुसीसुनापति गाउँपालिका वडा नं ४ बेथानकी अनिता लामा बाटो हिँड्दै गर्दा ठेस लागेर लडिन्...

पुरा पढ्नुहोस्
गाउँपालिकाको सहयोगले मोडियो दुरागाउँका इश्वरको जीवनको बाटो : दुखपछि सुखको कथा
समाचार

गाउँपालिकाको सहयोगले मोडियो दुरागाउँका इश्वरको जीवनको बाटो : दुखपछि सुखको कथा

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२
0

रामेछाप- सहरको चकाचक जीवन वा विदेशी कमाइको सपना धेरै युवाका रोजाइ हुन् । तर, लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँका २३ वर्षीय इश्वर...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper