Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा लेख लेखेर विश्व रेकर्ड

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ भाद्र १

‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा लेख लेखेर विश्व रेकर्ड कायम गर्न सफल गीतकार डा. डीआर उपाध्यायलाई विश्व रेकर्डको प्रमाण पत्र प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा अपाध्यलाई प्रधानमन्त्री देउवाले प्रमाण पत्र प्रदान गरेका हुन् ।

डा. उपाध्यायले गत असार १५ गते मंगलबार एकै दिन ३६ राष्ट्रिय दैनिकमा ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा एक हजार ५१ शब्दको लेख प्रकाशित गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड प्रमाण पत्र प्राप्त गरेका थिए ।

हाम्रो प्रहार डटकम

कार्यक्रममा प्रधानमन्त्री देउवाले डा. उपाध्यायको विश्व रेकर्ड कायम गर्ने कार्यका लागि बधाई दिदैँ आगमी दिनको शुभकामना समेत दिएका छन् ।

डा. उपाध्यायका एक दर्जन जति उपन्यास प्रकाशित छन्, भने तीन गीति सङ्ग्रह प्रकाशित छन् । यस्तै उनका २४ एल्बम बाहिर आएका छन् ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper