Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

स्वदेशमै उत्पादित पिय पदार्थ जीरु काठमाण्डौँमा

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ श्रावण २१

काठमाण्डौ- सिंगापुरे वेभरेज नेपाल प्रा.लि द्वारा स्वदेशमा उत्पादन गरेको स्वदेशी ब्राण्ड जीरु काठमाडौ लगायत नेपाल भरि बजार बिस्तार गर्दै आएको छ । स्वदेशमा उत्पादन गरेको फरक स्वादको पिय पदार्थले ग्राहक हरुको मन जित्न सफल भएको कम्पनीले बताएको छ । जीरा र विरेनुनको स्वाद र उपयोगिताले भरीपूर्ण जीरु नामक पेय पदार्थ ले नेपाल लगायत अन्य मुलकहरुमा समेत मन जित्न सफल हुने नेशनल मेनेजर वाबुराम शर्माले बताएका छन । । लामो समयको अध्यन अनुसन्धान गरेर ग्राहकको मन जित्न सफल हुने हेतुले नेपाली बजारमा छुट्टै पहिचान रहने अभिप्रयले यो ब्रान्ड बजारमा ल्याएको शर्माले बताएका छन ।

कम्पनीले अन्य उत्पादन जस्तै क्लब कोला, मनसुन ड्यु, फेन्सी, क्लब सोडा, राइट,लण्डन ड्राइ टोनिक वाटर नामका विभिन्न चिसो पेयपदार्थ उत्पादन गरी विक्री वितरण गर्दै आएको छ ।
नेपालीको सान स्वदेशी उत्पादन नेपालीकै पहिचान भन्ने अभिप्रायले उत्पादन सुरु गरेको बताएको छ । ग्राहक हरुको स्वास्थ्यलाई समेत फाइदा हुने बताएको छ । जीरु २५० मिलिलिटर ५०० लिटर १५०० मिलिटर सम्मको साइजमा पाइने बताएको छ । केही महिना देखी काठमाडौ बजारमा पनि बिक्रीवितरण गरिरहेका छौं प्रयोग कर्ताको असाध्यै राम्रै प्रतिक्रिया आएको बागमतीका एरिया सेल्स मेनेजर दुर्गा भुजेलले बताए ।

जीरुको २५० मिलिलिटरको ४० रुपैयाँ ५००मिलिमिटरको ७० र १५०० मिलिमिटरको १६० बजार मुल्य रहेको भुजेलले बताए ।

Related Posts

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत
समाचार

गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper