Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

पुष्पलाल स्मृति दिवसः रामेछापमा ओली र नेपाल समूहको छुट्टाछुट्टै कार्यक्रम

संवादाताः हाम्रो प्रहार
साउन १३, २०७८

प्रहार खबर– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पालाल श्रेष्ठको ४३औँ स्मृति दिवसमा उनकै जन्मथलो रामेछापको भंगेरीमा नेकपा एमालेका केपी शर्मा ओली समूह र माधव कुमार नेपाल समूहले एकै स्थानमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर श्रेष्ठलाई सम्झेका छन् । श्रेष्ठको जन्मथलो समेत रहेको स्थानमा भएको सालिकमा दुई समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर श्रद्धान्जलीसभा तथा माल्यार्पण कार्यक्रम गरेर स्मृति दिवस मनाएका हुन् ।

गत वर्ष तत्कालिन नेकपा फुटको संघरमा पुग्दा रामेछापबाट एकताको सन्देश दिने भन्दै दुबै समूहले एकैठाउँमा संयुक्त कार्यक्रम गरेका थिए । तर यस वर्ष भने दुबै समूहले छुट्टाछुट्टै कार्यक्रम गरेका छन् । केपी ओलीले नेतृत्व गरेको नेकपा ऋषी कट्टेलको हो भनेर सर्वोच्च अदालतले फैसला गरेपछि बिउँतिएको एमालेमा पनि माधव कुमार नेपाल र केपी ओलीले एक अर्कालाई दोष दिएर आ–आफ्नो समूह बनाउन थालेपछि त्यसको असर पुष्पलालकै जन्मस्थल रामेछापमा पनि देखिएको छ ।

ओली समूहले जिल्ला अध्यक्ष बनाएको आनन्द कुमार श्रेष्ठ, सचिव पुरुषोत्म कडरिया, केन्द्रिय नेता माधव ढुंगेल, जिल्ला स्तरका नेता सहितको टोली भंगेरी पुगेर नेकपाका संस्थापक महासचिव पुष्पलाललाई सम्झदै उनको योगदानको चर्चा गरेका थिए । ओली समूहले आफू निकट नेता तथा कार्यकर्ताको सहभागितामा कार्यक्रम गरेको भएपनि नेपाल समूहले भने नेकपा माओवादीको समेत सहभागितामा संयुक्त कार्यक्रमको आयोजना गरेको छ । नेपाल समूहका जिल्ला स्तरका नेता देखि पालिका स्तरको नता र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले संयुक्त रुपमा फुलमाला लगाएर श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाएका छन् ।

विक्रम संवत १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । श्रेष्ठको २०३५ साल साउन ७ गते भारतमा निधन भएको थियो ।

प्रहार खबर साप्ताहिकमा साउन १० गते आइतबार प्रकाशित

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित
राजनीति

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८२
0

रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper