Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुकाजोरका किसानलाई सुन्तला जातको विरुवा वितरण

संवादाताः हाम्रो प्रहार
असार १८, २०७८

रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापद्वारा जुनार जोन कार्यक्रम संचालन भएको रामेछाप–७ सुकाजोरका किसानलाई सुन्तला जातको विरुवा वितरण गरिएको छ । परियोजनामा सूचीकृत ग्रामिण विजनेश प्रमोशन प्रा.लिको आयोजनामा ५० जना किसानलाई उनिहरुको माग अनुसार परियोजनाको पचास प्रतिशत अनुदानमा शुक्रबार विरुवा वितरण गरिएको हो ।

किसानको माग अनुसार सुन्तला, जुनार र कागतीको विरुवासँगै सिंचाइको लागि आवश्यक पर्ने पाइप, प्लास्टिक पोखरी लगायतका सामग्री वितरण गरिएको ग्रामिण विजनेश प्रमोशन प्रा.लिका अध्यक्ष गुञ्ज बहादुर कार्कीले बताए । परियोजनाको चक्लाबन्दी कार्यक्रम अन्तरगत किसानहरुलाई परियोजनाको पचास प्रतिशत अनुदान र किसानको पचास प्रतिशत लागतमा संस्थाको समेत सहयोगमा विरुवा उपलब्ध गराईएको जुनार जोन संचालक समितिका सचिव समेत रहेका कार्कीले बताए ।

अध्यक्ष कार्कीले रामेछापको सुकाजोरमा सुन्तला जातको विरुवाले राम्रो उत्पादन दिने र किसानहरुलाई उपलब्ध गराइएको विरुवालाई राम्रो सँग हुर्काएर व्यवसायिक किसान बन्न सके त्यसले किसानहरुलाई आर्थिक रुपमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पहिलो चरणमा दुई हजार पाँच सय विरुवा वितरण गरिएको र बाँकी एक हजार पाँच सय विरुवा पनि चाडै वितरण गरिने ग्रामिण विजनेश प्रमोशन प्रा.लिका कार्यक्रम संयोजक युवराज सुवेदीले बताए ।

जोनको दश लाख अनुदान, किसान र संस्थाको पचास प्रतिशत लागत गरी करिव २० लाख बराबरको कार्यक्रम रहेको छ ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper