Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

जिल्ला अस्पताल रामेछापमा रहेका कोरोना संक्रमितलाई फलफूल वितरण

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ जेष्ठ ६

रामेछाप– कालिका देवी सेवा समाज देउरालीले जिल्ला अस्पताल रामेछापको आइसोलशन बसेका र बेड भर्ना भएर उपचाररत कोरोना संक्रमितहरुलाई फलफूल वितरण गरेको छ । अस्पतालमा केहि समय अघि देखि अस्पतालको आइसोलेशनमा बसेका र बेड भर्ना भएर उपचार गराई रहेका १४ जना कोरोना संक्रमितहरुलाई अस्पतालमै पुगेर समाजका अध्यक्ष सरोज श्रेष्ठले बिहिबार फलफूल र सरसफईका लागि सावुन वितरण गरेका हुन् ।

कोरोना संक्रमितलाई समाजले नराम्रो दृष्टिले हेर्दा उनिहरुको आत्मबल घट्ने हुँदा कोरोनासँग जुधिरहेका संक्रमितहरुको आत्मबल बढाउनको लागि पनि अस्पतालमै पुगेर उनिहरुलाई भेटेरै स्वास्थ्य अवस्था बुझ्दै केहि दिनका लागि फलफूल दिएको अध्यक्ष श्रेष्ठले बताए । संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै कोरोना संक्रमणबाट बच्नको लागि सबैले स्वास्थ्यका मापदण्ड पूरा गर्नु पर्ने उनको भनाई रहेको छ ।

हाम्रो प्रहार डटकम

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper