Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप उद्योग वाणिज्य संघले पनि निर्माण गर्ने भयो अक्सिजन सहितको आइसोलेशन बेड

संवादाताः कुमार श्रेष्ठ
जेष्ठ ३, २०७८

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघले अक्सिजन सहितको आइसोलेशन बनाउने भएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले नेपालमा तिव्र रुपमा फैलिइ रहेको कोरोना भाइसबाट जिल्लाका व्यवसयीहरु पनि संक्रमित हुन सक्ने भएकाले उनिहरुका लागि अक्सिजन सहितको ६ बेडको आइसोलेशन बेड बनाउने निर्णय गरेको हो ।

दोस्रो चरणमा फैलिइरहेको कोरोना भाइरस नियन्त्रणको लागि सरकारले निषेधाज्ञ लगाएको भएपनि उपभोक्ताहरुलाई खाद्यन्न लगायतका सामग्री सहज रुपमा उपलब्ध गराउन अग्र भागमा रहेर खट्ने उद्योगी तथा व्यवसायीहरु संक्रमणको उच्च जोखिममा हुने भएकाले यदि त्यस्ता व्यक्तिहरुलाई कोरोना पुष्टि भई आइसोलेशनमा बस्नु पर्ने संक्रमितहरुका लागि अक्सिजन सहितको आइसोलेशन बेड निर्माण गर्ने निर्णय भएको रामेछाप उद्योग वाणिज्य संघका महासचिव नवराज ढुंगेलले बताए । आइसोलेशनमा बस्ने संक्रमितहरुका लागि अवाश्यक खाना खुउवाने देखि औषधि उपचार सम्मको व्यवस्थापन संघले गर्ने पनि महासचिव ढुंगेलले बताए ।

नेपालको विभिन्न ठाउँमा कोरोना संक्रमित विरामीले अक्सिजन अभावको कारणले ज्यान गुमाउनु पर्ने अवस्था आइरहेको बेला आगामी दिनमा रामेछाप उद्योग वाणिज्य संघमा आवद्ध भएका उद्योगी एवं व्यवसायीहरुले पनि त्यस्तो समस्या भोग्नु पर्ने अवस्था नआओस भन्ने उद्देश्यले आफ्नै भवनमा आइसोलेशन बेड निर्माण गर्न लागिएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले बताए । आइसोलेशन संचालनको लागि आवश्यक सामग्री जुटाउन सजिलो हुने भएपनि अक्सिजन जुटाउन निकै अफ्टेरो रहेकाले छिमेकी जिल्लाहरुमा समन्वय भइरहेको अध्यक्ष घिमिरेको भनाई रहेको छ । महामारीको बेला सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आफ्नो व्यापर व्यवसाय संचालन गर्न पनि अध्यक्ष घिमिरेल आग्रह गरेका छन् ।

रामेछाप जिल्लामा सिटामोल समेत अभाव भएको वेला व्यवसायीहरूको छाता संस्थाले यो विपत तथा महामारी संवेदनशील हुदै नेपाल सरकारलाई समेत सहयोग पुग्ने गरी आइसोलेशन संचालन गर्न लागिएको कार्यकारी अधिकृत नवीन केसीको भनाई रहेको छ ।

रामेछाप जिल्लाभरी रहेर विभिन्न उद्योग तथा व्यवसाय संचालन गर्ने एक हजार ४ सय उद्योगी एवं व्यवसायीहरु रामेछाप उद्योग वाणिज्य संघमा आवद्ध रहेका छन् ।

Related Posts

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper