Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

आफूसँग भएका अक्सिजन सिलिण्डर विरामी उपचारको लागि गाउँपालिकालाई हस्तान्त्ररण

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ जेष्ठ २

रामेछाप– नेपाली काँग्रेस रामेछापका नेता एवं गोकुलगंगा–४ बेतालीका स्थानीय नानीबाबु बस्नेतले आफूसँग भएका अक्सिजन सिलिण्डर कोरोना संक्रमित विरामीका लागि उपचारमा प्रयोग गर्न गाउँपालिकालाई दिएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य समेत रहेका बस्नेतले आफ्नो विभिन्न उद्योगहरुमा प्रयोगमा रहेका १४ ओटा खाली अक्सिजन सिलिण्डर कोरोना.महामारी भर प्रयोग गरेर फिर्ता गर्ने गरी कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न गाउँपालिकालाई दिएका हुन् ।

नेता बस्नेतले सिलिण्डर हस्तान्त्ररण गर्दै भने– ‘यतिबेला देश महामारीमा छ, यस्तो बेला पालिकाबासीलाई बचाउनु हामी सबैको दायित्व हो । महामारीमा सबैले कोरोनालाई नियन्त्रणको लागि धेरै थोरै सहयोग गर्नुपर्छ । मैले पनि आफूसँग भएका १४ थान अक्सिजन सिलिण्डर कोरोना संक्रमित विरामीको लागि प्रयोग गर्न दिएको छु । यसले कोरोना नियन्त्रणको लागि थोरै भएपनि सहयोग पुग्ने छ भन्ने विश्वास लिएको छु ।’

हाम्रो प्रहार डटकम

अक्सिजन सिलिण्डर सहयोग गर्ने बस्नेत गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट गोकुलगंगा गाउँपालिकाको अध्यक्षको प्रत्यासी समेत हुन् ।

कोरोना महामारी भरी प्रयोग गर्न दिएको अक्सिजन सिलिण्डर गाउँपालिकाले अक्सिजन भरेर प्रयोगमा ल्याउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद सुवेदीले बताए । प्राप्त सिलिण्डरमा अक्सिजन भर्नको लागि विभिन्न निकायहरुसँग समन्वय भइरहेको र अक्सिजन भरेपछि आवश्यक उपकरण सहित गाउँपालिका स्तरिय अस्पतालमा राखिने सुवेदीले बताए ।

गोकुलगंगा गाउँपालिका भरी कोरोनाको दोस्रो लहरमा ३० जनालाई कोरोना संक्रमण भइसकेको छ ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper