Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

नेपाली काँग्रेस चिसापानी–काठमाण्डौ सम्पर्क समितिद्वारा दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ जेष्ठ २

रामेछाप– नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानी–काठमाण्डौ सम्पर्क समितिले मन्थली नगरपालिका वडा नं ८ मा रहेका दुई स्वास्थ्य स्वास्थाहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र औषधि उपलब्ध गराएको छ । सम्पर्क समितिले ५१ हजार ७ सय रुपैयाँ बराबरको स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र विरामीले प्रयोग औषधि निःशुल्क उपलब्ध गराएको हो ।

नेपाल लगायत विश्वभरी महामारीको रुपमा फैलिइ रहेको कोरोना भाइरस मन्थली नगरपालिकाको वडा नं ८ चिसापानीमा समेत तिब्र रुपमा फैलिइ रहेको अवस्थालाई मध्यनजर गर्दै चिसापानीमा रहेको वडा स्वास्थ्य चौकी र चिसापानी आयुर्वेदमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र ती दुई स्वास्थ्य संस्थामा  उपचारको लागि आउने विरामीले प्रयोग गर्ने औषधि सहितको सामग्री आइतबार वितरण गरिएको नेपाली काँग्रेस चिसापानीले बताएको छ । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानी–काठमाण्डौ सम्पर्क समितिको पहलमा कोरोना भाइरससँग जुध्दै उपचारमा सक्रिय स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री देखि कोरोनाका विरामीलाई प्रयोग गरिने औषधि सहितको सामग्री वितरण गरिएको नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानीका इकाई सभापति ओम पुरीले बताए ।

समितिले वितरण गरेको सामग्रीले तत्कालिन आवश्यकतालाई समधान गर्ने विश्वास आफूहरुले लिएको नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानी–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष मनोज श्रेष्ठले बताए । कोरोना नियन्त्रणको लागि सबै एक जुट हुनु पर्ने बताउँदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा सहयोग गर्नु परेमा समितिले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तो छ समितिले सहयोग गरेको सामग्री

Related Posts

विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की निर्वाचित
समाचार

विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की निर्वाचित

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल, सदस्यमा रामेछापबाट १४ जना निर्वाचित
राजनीति

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल, सदस्यमा रामेछापबाट १४ जना निर्वाचित

विश्व हिन्दु महासंघ रामेछापको अध्यक्षमा रामचन्द्र अधिकारी निर्वाचित
समाचार

विश्व हिन्दु महासंघ रामेछापको अध्यक्षमा रामचन्द्र अधिकारी निर्वाचित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper