Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

महिला आफैमा पूर्ण छिन्, किनकी महिलाले मानव अस्तित्व जोगाएकी छिन्

संवादाताः हाम्रो प्रहार
बैशाख १५, २०७८

मानिसहरु कडा स्वभावले बोलेको भन्दा नरम स्वभावले बोलेको सबैलाई मान्य हुन्छ । सबैले त्यो नरम बोलीलाई हृदय देखि नै स्वीकार्दछन् । नारीको विशेषता र अस्तित्वको बारेमा कुरा गर्दा सब्द बोलीको प्रवाहबाटै हुने गर्दछ । सर्वत्र भन्ने गर्छन् नारीको मधुर बोली हुनुपर्दछ । नारी कोमल मनको हुनुपर्दछ । विशाल हृदय भएकी हुनुपर्दछ । नारी ममतामयी हुनु पर्दछ ।

भानुभक्तले कल्पना गरेकी बधुशिक्षाकी बधु जस्तै आज सम्मका दिनमा पनि महिलालाई समयको माग अनुसार कहिले आज्ञाकारी बनाइयो, कहिले दुःखी बनाई पहाडमा चडाइयो । कहिले आदेशवान बनाइयो । कहिले त्यागी बनइयो त कहिले भोगी बनायो । त्यो युग देखि यो युग सम्म आउँदा अधिकारको नाममा पुँजी बजारका एक उपयोग साधन मात्र बनाइयो नारीलाई ।

सामाजिक अधिकार, नियम, कानून र धर्मको जालझेलका माध्यमबाट महिलामाथि पुरुषले शासन गर्दै गए । निकी पुरुष एउटा व्यक्ति नभएर प्रवृति हो । उसको हातमा अधिकार थामिएको थियो र अधिकार महिलामाथि जमाउदै गयो । त्यो शासनको स्वरुप समय र परिस्थिति अनुसार ढाँचा र शैली फरक छ । आवाज फरक छ । बजारमा नारा सुनिन्छ नारी पुरुष बराबरी हुन । आधा शरिर पुरुषको आधा शरिर महिलाको । पुरुष आकाश हुन भने महिला धर्ती हुन् । यो कुरामा कहिलै पनि सहमत हुन सकिएन । महिला महिला नै हो र पुरुष पुरुष नै । उनिहरु एक अर्काको सहयात्री मात्र हुन । नत पुरुष महिला जस्तै हुन सक्छन न महिला पुरुष जस्तो नै । महिला शब्द आफैमा पूर्ण छ । महिला आफू महिला जस्तै भएर बाच्न सक्नु पर्दछ । पुरुषले गर्ने काम महिलाहरुले गरेको पाइन्छ । तर, महिलाहरुले गर्ने काम पुरुषले गरेको पाइदैन । जस्तैः पति जलिरहेको लासमा आफ्नो कलिलो जवानीलाई सति बनेर पतिसँगै जल्न सकिन महिला । अनि आफ्नो पाठेघरको माध्यमबाट नारीको मात्र नभएर मानव अस्तित्व नै जोगाउन सफल भइन महिला ।

महिला भित्र पनि धेरै ठूल–ठूला परिवर्तन ल्याउछु भनेर महिलाहरुको हक र अधिकारको बारेमा नाराहरु प्रस्तुत गर्दै अनि हामीलाई ३३ प्रतिशत हक अधिकार र आरक्षण चाहियो भनेर सडक र सदनमा माग्दै हिडेको पनि देखिएको छ । तर, महिला शब्द आफैमा पूर्ण भएको कारण कोही कसैसँग पनि आरक्षण माग्न र प्रतिशत माग्नु राम्रो होइन । महिलारु आफै बौद्धिक बन्न जरुरी छ । महिला आफै क्षमतावान बन्न जरुरी छ । महिला आफै शिक्षत बन्न आवश्यक छ । महिला आफै योग्यतावान बन्न खाँचो छ । महिलाहरु सबै ठूलो बन्ने हैन असल बन्न तर्फ लाग्न जरुरी छ ।

पुरुषहरुले महिलालाई साधन बनाएर कयौँ ठेली पुस्तकहरु लेखेका छन् । तर पूर्ण महिला आजा सम्म कतै पनि लेखिएको पाइदैन । नारी अस्तित्वले पूर्णता पाउने कुरामा महिला सगसँगै पुरुषहरुले नी हातमा हात मिलाएर नारी अस्तित्व मात्रै नभएर मानव अस्तित्व नै जोगाउन लागौँ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper