Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

नेविसंघलाई पार्टी भित्रका अमुख व्यक्तिको झोला बोक्न बाध्य बनाइयो– पार्टी सचिव कार्की

संवादाताः हाम्रो प्रहार
बैशाख ६, २०७८

रामेछाप– नेपाली काँग्रेस रामेछापका पार्टी सचिव लेख बहादुर कार्कीले एउटा इतिहाँस बोकेको नेविसंघलाई पार्टी भित्रको एउटा अमुख व्यक्तिको झोला बोक्न बाध्य बनाइएको आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघको ५२औँ स्थापना दिवसको अवसर पारेर नेविसंघ रामेछापले सदरमुकाम मन्थलीमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव कार्कीले पछिल्लो समय केन्द्र देखि जिल्ला तह सम्म नेविसंघलाई एउटा गुटको पक्षमा लागेर अधिवेशन केन्द्रित क्रियाकलापमा मात्रै सिमित बनाइएको आरोप लगाएका हुन् ।

नेपाली काँग्रेसले समग्र पार्टीलाई फाइदा पुग्ने गरी युवा विद्यार्थीहरुलाई परिचालन गर्नु पर्ने भएपनि व्यक्तिगत रुपमा विद्यार्थीको नेतृत्वलाई प्रयोग गरिदा पार्टीको उर्जाशिलता मर्दै गएको सचिव कार्कीको भनाई रहेको छ । प्रजातन्त्र र लोकतन्त्र स्थापना गर्न नेपाल विद्यार्थी संघको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै सचिव कार्कीले अब नेविसंघलाई सिमित व्यक्तको स्वार्थमा प्रयोग नगरी पार्टीको भलाई हुने गरी अवसर दिनु पर्ने धाराण राखे । नेविसंघ रामेछापका पूर्व अध्यक्ष समेत रहेका काँग्रेस सचिव कार्कीले नेपाल विद्यार्थी संघको ५२ वर्षको इतिहासमा आफ्नो पनि ठूलो योगदान रहेको बताउँदै नेपाली काँग्रेसको सम्पूर्ण भातृ संगठन देखि पार्टीलाई विधि र पद्धतिमा चलाउनको लागि एक पटक नेपाली काँग्रेसको जिल्ला सभापति बन्ने इच्छा रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठले नेपाली काँग्रेसको नर्सरीको रुपमा रहेको नेविसंघलाई पछिल्लो समयमा सशक्त बनाउन नसक्दा पार्टी समेत पछी परेको बताए । नेविसंघको ५२ वर्षे इतिहासमा देशमा ठूलठूला परिवर्तनको लागि नेविसंघको महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै कोषाध्यक्ष श्रेष्ठले अफ्टेरो पर्दा मात्रै नेविसंघलाई सम्झने प्रणालीलाई अन्त्य गर्दै नेविसंघलाई केन्द्र देखि जिल्ला तह सम्ममा नेविसंघलाई चलायमान बनाउनु पर्ने उनको भनाई रहेको छ । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका कोषाध्यक्ष श्रेष्ठले पार्टीलाई बलियो बनाउनको लागि नेविसंघ लगायतका भातृ संगठनहरुले सक्रिय भएर कार्यक्रमहरु गर्नु पर्ने बताए ।

कार्यक्रमका अध्यक्ष एवं नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिका उपाध्यक्ष प्रभकार ढुंगेलले नेविसंघले जिल्लामा भने जति कार्यक्रमहरु गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा नेविसंघ र काँग्रेसको संगठनलाई बलियो बनाउने गरी कार्यक्रमहरु गरिने बताए । अब नेपाली काँग्रेस र काँग्रेसका भातृ संगठनहरुमा युवाहरुले नेतृत्व लिएर अगाडी बढ्नु पर्नेमा उनेको जोड रहेको छ ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य गुञ्ज बहादुर श्रेष्ठ, नेविसंघा सचिव विनोद बुढाथोकी र नेविसंघ रामेछाप प्रदेश सभा ‘ख’ का अध्यक्ष उत्तम कार्कीले नेविसंघको विगत र वर्तमान अवस्थाको बारेमा आ–आफ्नो धाराण राखेका थिए ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित
राजनीति

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८२
0

रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper