Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार

संवादाताः हाम्रो प्रहार
चैत्र २१, २०७७

रामेछाप- नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कोषाध्यक्ष र महिला सदस्य पदमा रामेछापबाट दुई जनाले उम्मेद्वारी दिएका छन् । नेपाल प्रेस युनियनको तर्फबाट शिव देवकोटाले नेतृत्व गरेको समूहमा रामेछापबाट रमेश ढुंगेल कोषाध्यक्ष र ज्ञानु श्रेष्ठ महिला सदस्यमा उम्मेद्वारी दिएका हुन् ।

कोषाध्यक्षका उम्मेद्वार ढुंगेल नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको वर्तमान अध्यक्ष समेत हुन् । त्यस्तै महिला सदस्यका उम्मेद्वार ज्ञानु श्रेष्ठ डब्लुडब्ले जे जिल्ला शाखा रामेछापको वर्तमान अध्यक्ष हुन् ।

कोषाध्यक्ष र महिला सदस्यमा उम्मेद्वारी दिएका ढुंगेल र श्रेष्ठले श्रमजीवि पत्रकारको हकहितको लागि आफूहरुको उम्मेद्वारी भएकाले बागमती प्रदेशका दशै जिल्लाका सबै पत्रकारहरुलाई मतदान गर्न अनुरोध गरेका छन् ।

शिव देवकोटा अध्यक्षको उम्मेद्वार रहेको समूहमा खुला उपाध्यक्षमा रुपेश दुलाल, महिला उपाध्यक्षमा नानीमैया कार्की (सम्झना), महासचिवमा कृष्ण सारुमगर, खुला सचिव युवराज पुरी, समावेशी सचिवमा राजन वि.क (गाउँले) र कोषाध्यक्षमा रमेश ढुङ्गेल रहेका छन् । त्यस्तै खुला सदस्यहरुमा क्रमशः रामहरी गजुरेल, जीवन कुँवर, सन्तोष भुजेल, सुदीप शिवाकोटी, श्याम प्रसाद खतिवडा र सुजन विडारी रहेका छन् । आदिवासी जनजाति सदस्यमा काजी श्रेष्ठ र पेमा लामा, महिला सदस्यमा ज्ञानु श्रेष्ठ, सम्झना हुमागाई र अञ्जु तामाङ, मधेसी सदस्यमा सरिता महत्तो शाह र प्रविण कुमार दत्त, दलित सदस्यमा केशव नेपाली रहेका छन् ।

चैत्र २५ गते हुने निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका उम्मेद्वार सहितको टोली अहिले बागमती प्रदेशका दशै जिल्लामा पुग्ने अभियान चलाइरहेका छन् ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper