Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सहकारीबाट ऋण लिने ऋणीको मृत्यु भएपछि इन्स्योरेन्सले नै तिरिदियो पाँच लाख ऋण

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ चैत्र १९

रामेछाप– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामेछापले मृतकको परिवारलाई मुत्यु बिमा दावी भुक्तानी गरेको छ । बिहिबार मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी स्वर्गीय सिता कार्कीको श्रीमान गोपी कार्कीलाई ५ लाख १० हजार नगद भुक्तानी गरेको हो । नवजागरण बचत तथा ऋण सहकारी संस्थामार्फत सिटिजन लाइफ इन्स्योरेन्समा ऋणको  बिमाको  गरेकी सिताको मृत्यु पश्चात् ऋणबापतको रकम काजक्रिया खर्छ बापतको रकम नवजागरण साकोसका अध्यक्ष श्याम थापालाई हस्तान्तरण गरिएको हो ।

कम्पनीले सहकारीसंग संस्थागत सम्झौता गरेरै सहकारीका ऋणिहरुको बिमा गर्दै आएको छ । सहकारीको कार्यालयमा बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सिटिजन लाइफ ईन्स्योरेन्स रामेछापकी शाखा प्रमुख मञ्जु उप्रेतीले सहकारीलाई ५ लाख १० हजारको चेक हस्तान्तरण गरेकी हुन । सहकारीबाट ऋण लिएकी सीता कार्कीको केही समय अघि उपचारको क्रममा ज्यान गएको थियो ।

मृत्यु दावी बापतको रकम भुक्तानी गर्दै शाखाकी प्रमुख उप्रेतीले सिटिजन लाईफ इन्स्योरेन्सले  सहकारीबाट ऋण लिने र कमाई गरेर ऋण तिर्ने मानिसको मृत्यु भएको खण्डमा त्यसको भार परिवारमा नपरोस भन्नका लागि बिमाले जोखिम बहन गर्ने गरि ल्याएको यो सेवा सबैका लागि उपयुक्त र प्रभाबकारि रहेको बताइन् । यसले सहकारीको रकमको जोखिम कम हुने र रकम उठाउने तनाब समेत नहुने बताइन । सिटिजन लाइफ इन्स्योरेन्स बिमाको क्षेत्रमा एक कदम अघि रहेको बताइन् । उनले भनिन– ‘हामी परी आएको खण्डमा घर घरमै पुगेर सेवा दिन्छौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मुलुकका १ सय २५ शाखा बाट आफ्नो सेवा प्रवाह गर्दै आइरहेको छ ।’

Related Posts

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित
समाचार

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper