Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछाप– ८ मा तरुणदलको वडा इकाई गठन, भागवत लामाको अध्यक्षतामा ६५ सदस्यिय समिति

संवादाताः हाम्रो प्रहार
चैत्र ३, २०७७

रामेछाप– रामेछाप नगरपालिका वडा नं ८ रामेछापमा नेपाल तरुण दलको वडा इकाई गठन भएको छ । नेपाल तरुण दल रामेछाप नगरपालिकाको नगर अध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा भागवत लामाको अध्यक्षतामा ६५ सदस्यिय वडा इकाई समिति गठन भएको हो ।

समितिको अन्य पदाधिकारीमा क्रमशः बरिष्ठ उपाध्यक्षमा बिजय तामाङ, उपाध्यक्षमा गोबिन्द कार्की, सचिवमा प्रकाश खत्री, सहसचिवमा सन्तोष शाही र कोषाध्यक्षमा सर्मिला शाही चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः रामकुमार पाण्डे, प्रकाश विसुन्के, जिवन बस्याल, अबिरल नेपाली, रमेश लामा, तिर्थ सुवेदी, नमस साई, चन्द्र साई, भिम माया तामाङ, मञ्जु लामा, बुद्ध लामा, झलक तामाङ, दुर्गा तामाङ, प्रमिला तामाङ, बद्री तामाङ, शान्ती कुमारी तामाङ, रमेश कार्की, बिश्वराम भुजेल, हरीकृष्ण भुजेल, मनोज तामाङ, हरी कुमार कार्की, प्रकाश वि.क., मञ्जु शाही,      पबित्र शाही, दिपक मगर, भविन्द्र मगर, लाल बहादुर मगर, नराज मगर, कल्पना राई, अनिता शही, रामकुर शाही, रञ्जना साई, चेत बहादुर कसई, निरोज साई, राजाराम साई, अञ्जु लिम्बु, कुमार साई, विशाल शंकर, लोकशरण वि.क., विनोद साई, अशोक खुलाल मगर, सुवास साई, सुनिल हायु, अनु हायु, संजय थापा, देव लामा, रामकृष्ण तामाङ, रमेश लामा, निरजन थापामगर, पाल्देन लामा, बाबुराम तामाङ, सुजन श्रेष्ठ, सम्झना साई, महेन्द्र नेवा खड्गी, रस्मिला साई, निर्मला साई र संजिव श्रेष्ठ रहेका छन् ।

समितिका पदाधिकारी र कार्यसमिति सदस्य सबै निर्विरोध चयन गरिएको नेपाल तरुण दल रामेछाप नगर सचिव रामकुमार कार्कीले जानकारी दिए ।

कार्यक्रमको अध्यक्ष एवं नेपाल तरुण दल रामेछाप नगर समितिका अध्यक्ष सन्तोष कुमार तामाङले अहिलेको अवस्थामा हरेक ठाउँमा युवाहरुको नेतृत्व आवश्यक रहेको भन्दै पार्टीको संगठन देखि देश विकासका हरेक गतिविधिमा युवाहरुले हस्तक्षप गर्दै देशलाई नयाँ दिशा तर्फ लैजन भूमिका खेल्नु पर्ने धाराण राखे ।

वडा इकाई गठन कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष केदार कार्की लगायतले आ–आफ्नो धाराण राखेका थिए ।

सोमबार रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा ५१ सदस्यिय कार्यसमित गठन भएको थियो ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper