Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

यो वर्ष सुकाजोरमा जुनार जोन कार्यक्रम मार्फत १२ हजार सुन्तला जातको विरुवा रोपिने

संवादाताः हाम्रो प्रहार
चैत्र ३, २०७७

रामेछाप– प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले यस वर्ष जुनार जोन कार्यक्रम अन्तरगत पचास प्रतिशत अनुदानमा १२ हजार सुन्तला जातको विरुवा किसानलाई दिने योजना अगाडी सारेको छ । परियोजनाले जुनार जोन लागु भएको रामेछाप नगरपालिकाको वडा नं ७ मा तीन ओटा कृषी समूह तथा फार्म मार्फत सुन्तला जात भित्र पर्ने जुनार, सुन्तला र कागातीका गरी १२ हजार विरुवा पचास प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराउने योजना रहेको बताएको छ ।

सोमबार ग्रामिण विजनेश प्रमोशन प्रालिले सुकाजोरको भालुखोप कार्कीटोलमा करिव ४० घरका किसानको २ सय रोपनी भन्दा बढी क्षेत्रफलमा ४ हजार जुनारको विरुवा रोप्ने विषयमा किसानहरुसँग छलफल गरेको छ । छलफलमा सहभागी भएका प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापका कार्यालय प्रमुख होमनाथ लम्सालले यस वर्ष सुकाजोरमा १२ हजार सुन्तला जातको बिरुवा किसानलाई उपलब्ध गराउने बताए । त्यस्तै जुनार रोप्नको लागि खाडाल खन्न, सिंचाइको लागि पाइप खरिद र पोखरी निर्माण गर्ने लगायतको लागि परियोजनाले किसानलाई पचास प्रतिशत अनुदान दिने लम्सालले बताए । परियोजनाले किसानहरुलाई जुनार रोप्नको लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडाध्यक्ष समिर कार्कीले परियोजनाले सुकाजोरलाई जुनार पकेट कार्यक्रम मार्फत जुनार खेती बिस्तार गर्नु धेरै राम्रो भएको बताए । वडाध्यक्ष कार्कीले परियोजनाले लिएको लक्ष्य अनुसार जुनार पकेट कार्यक्रममा किसानले पनि सक्रियता देखउन सके मात्रै भविष्यमा सुकाजोरलाई जुनारको वडा भनेर चिनाउन सकिने भएकाले आफ्नै काम हो भनेर लाग्न अनुरोध गरे । जुनार पकेट कार्यक्रमलाई सफल बनाउन किसान, संस्था र परियोजनालाई वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत वडाध्यक्ष कार्कीले जनाए ।

ग्रमिण विजनेश प्रमोशन प्रालिका अध्यक्ष गुञ्ज बहादुर कार्कीले भालुखोप कार्की टोलमा यस अघि पनि केही जुनारको खेती भएको भएपनि जुनार जोन कार्यक्रमले व्यवसायिक जुनार खेतीमा सहयोग पु¥याउने बताए । २ सय भन्दा बढी क्षेत्रफल जग्गामा लगाइने जुनारको विरुवाले बाँजो अवस्थामा परिणत हुन लागेको जग्गाको सदुपयोग हुनुको साथै किसानहरुको जीवकिो पार्जनमा समेत सहयोग पुग्ने बताए । जुनार जोनका सचिव समेत रहेका कार्कीले जुनार जोन मार्फत सुकाजोरको हिलेपानी र मुडाजोरमा पनि जुनार पकेट कार्यक्रम रहेको बताए ।

परियोजनाले रामेछाप नगरपालिकाको वडा नम्बर ३ र ९ बाहेकका ७ वटा वडा तथा मन्थली नगरपालिकाको वडा नम्बर ४ र ६ लाई जुनार जोन घोषणा गरेर काम गरीरहेको छ ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper