Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप र ओखलढुंगा जोड्ने लखनटार झोलुङ्गे पुल संचालनमा, स्थानीयलाई सहज

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ फाल्गुन २८
  • 513shares

रामेछाप– रामेछाप र ओखलढुंगा दुई जिल्लालाई जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भई शुक्रबार देखि संचालनमा आएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ४ लखनटार स्थित लिखु नदीमा निर्माण भएको लखनटार झोलुङ्गे पुल उद्घाटन भएसँगै संचालनमा आएको हो ।

संघीय सरकारको आर्थिक सहयोग तथा रामेछाप नगरपालिकाको प्राविधिक सहयोगमा निर्माण भएको झोलुङ्गे पुल रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले उद्घाटन गरेका छन् ।

पुल उद्घाटन गर्दै नगर प्रमुख थापामगरले लिखु नदीमा पुल नहुँदा धेरै समय लगाएर लामो यात्रा गरेर आवातजावात गर्नु पर्ने बाध्यता हटेको बताए । उनले रामेछाप र ओखलढुंगाका नागरिकहरुको सहजताको लागि बनाइएको झोलुङ्गे पुल बने पछि ओखलढुंगाको चम्पदेवी गाउँपालिकाको वडा नं. १, २ र रामेछाप नगरपालिकाको वडा नं ४ र ५ का स्थानीयलाई आवतजावतमा सहज भएको बताएका छन् ।

दुई वर्ष अघि देखि निर्माण कार्य सुरु भएको लखनटार झोलुङ्गे पुल निर्माणको लागि ४० लाख ५५ हजार ४ सय २९ रुपैयाँ खर्च भएको छ । पुलको लम्बाई ८६ मिटर ६० सेन्टिमिटर रहेको छ ।

  • 513shares
ShareTweetPin

Related Posts

रामेछाप नगरपालिकाको ८ महिनाको पुँजीगत खर्च ३२ प्रतिशत मात्रै
स्थानीय सरकार

रामेछाप नगरपालिकाको ८ महिनाको पुँजीगत खर्च ३२ प्रतिशत मात्रै

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार
समाचार

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार

पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा
समाचार

पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन