Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home प्रहरी–प्रशासन

सेवा प्रवाहमा छिटो र गुणस्तरियता कायम हुन्छ– प्रजिअ सैजु

संवादाताः हाम्रो प्रहार
फाल्गुन २७, २०७७

रामेछाप– रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने सेवा छिटो र गुणस्तरिय बनाउने बताएका छन् । मंगलबार देखि जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका प्रजिअ सैजुले विहिबार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई समय अनुसार छिटो र गुणस्तरिय बनाउँदै जाने बताएका हुन् ।

पत्रकारहरुले जिल्लामा संचालनमा आएका सवारी साधनले मनलाग्दी भाडादर उठाएको, हाइड्रो संचालकहरुले स्थानीयको मागलाई बेवास्त गर्दै दादागिरी शैलीमा काम गर्ने गरेको, जिल्लाका विभिन्न ठाउँमा भइरहेको कालोपत्रे गुणस्तरहिन भएको, नियम विपरित क्रसर उद्योग संचालन गरेको, सरकारी कार्यालयहरुले सूचना लुकाउने गरेको लगायतका समस्या जिल्लामा विगत देखिनै भएको गुनासो राखेका थिए ।

पत्रकारहरुले जिल्लामा भएका समस्या राखेपछि प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले समस्या समधानको लागि आफू सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् । सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई गुणस्तरिय बनाउने देखि कार्यालयमा हुने सूचनामा आम नागरिकको सहज पहुँच हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसअघिका प्रजिअ अर्जुन कुमार शर्माको दुई महिना नपुग्दै रामेछापबाट सरुवा भएपछि अध्यागमन कार्यालय रहेका सैजुलाई फागुन १४ गते गृह मन्त्रालयले रामेछापको प्रजिअमा पठाएको हो ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper