Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थली खानेपानीको अध्यक्षमा पूर्ण सुवेदी निर्विरोध निर्वाचित

संवादाताः हाम्रो प्रहार
फाल्गुन १६, २०७७

रामेछाप- मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा पुर्ण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा सजन श्रेष्ठ र सचिवमा ढाकल बहादुर थापा निर्विरोध निर्वचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः अम्बिका प्रसाद काफ्ले, टहल बहादुर कार्की, दिनेशराज शर्मा घिमिरे, दिपकराज दाहाल, कृष्ण थापामगर, हरिशरण सुवेदी, विर बहादुर खड्का, दिपक कुमार क्षेत्री, भक्त बहादुर मानन्धर र निलराज जैशी निर्विरोध निर्वाचित भएका छन् । ११ ओटा एरिया रहेको समितिमा २ नं एरियामा भने सदस्य पदमा निर्वाचन भएको थियो । निर्वाचनमा यम बहादुर बुढाथोकी निर्वाचित भएका छन् ।

समितिको कोषाध्यक्षमा दुई जनाको दरखास्त परेपनि अन्तिमा दुबै जनाले आ–आफ्नो दरखास्त फिर्ता लिएपछि कोषाध्यक्षको पद खाली रहेको छ ।

नयाँ समितिलाई निर्वाचन मण्डलले आइतबार पद तथा गोपनियताको सपथ खुवाएको छ । अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष पुर्ण सुवेदीले उपभोक्ताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष सुवेदीले उभोक्ताहरुलाई स्वच्छ खानेपानी खुवाउनको लागि सिंगो कार्यसमिति एक जुट भएर लाग्ने प्रतिवद्धता जनाउँदै आम उपभोक्तालाई पनि सहयोग गर्न अनुरोध गरे ।

यस अघि लामो समय देखि मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा रामचन्द्र वियोगी रहेका थिए । समितिको साधारणसभा फागुन १ गते भएको थियो ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper