Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

कम्युनिस्टहरु प्रतिको भ्रम समाप्त भयो

संवादाताः हाम्रो प्रहार
फाल्गुन १५, २०७७

रामेछाप– नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदिप पौडेलले कम्युनिस्टहरु प्रतिको भ्रम समाप्त भएको बताएका छन् । नेपाली काँग्रेस रामेछापले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै युवा नेता पौडेलले कम्युनिस्ट पार्टीहरुले आफूहरुलाई गरिव, दलित, भूमीहिन, जनजाति लगायतको पार्टी भनेर फैलाएको भ्रम अहिले आएर समाप्त भएको बताएका हुन् ।

आम नागरिकलाई विगत देखि नै भ्रममा पार्दै आएका कम्युनिस्ट पार्टीले अहिले दुई तिहाई नजिकको समर्थन पाउँदा पनि पुरा गर्न नसक्दा उनिहरुको भ्रमको खेती सधैंका लागि समाप्त भएको नेता पौडेलले धाराण राखे । ‘कम्युनिस्ट भन्ने ट्रेड मार्क गरिवको हो, किसानको हो, मज्दुरको हो भन्ने कुरा ब्याप्त बनाइयो, नेता पौडेलले भने, ‘जसको कारण काँग्रेस प्रति विभिन्न भ्रमहरु फैलिए । तर अहिले आएर त्यो कुरा उनिहरुकै नेताबाट प्रष्ट भयो कि उनिहरु गरिव, किसान र मज्दुरको पार्टी हैनन् ।’

२०७२ सालमा सुशिल कोरइलाको नेतृत्वमा बनेको संविधानमा टेकेर २०७४ सालमा शेर बहादुर देउवाको नेतृत्वमा निर्वाचन भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको बहुमतको सरकारले जनतालाई दिएका आश्वासन पुरा गर्न नसक्ने नेपाल कम्युनिस्ट पार्टीले देशमा केही पनि गर्न नसक्ने बताउँदै नेता पौडेलले अबको एक मात्र वैकल्पिक पार्टी नेपाली काँग्रेस भएको धाराण व्यक्त गरे ।

नेपाली काँग्रेस रामेछापले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुका नेकपा वडा सचिब सिताराम खड्कालाई नेपाली काँग्रेसेको सदस्यता दिँदै काँग्रेस नेता पौडेलले बर्षौ देखि नेकपाबाट पीडित भएका सिताराम खड्का जस्ता नेताहरुलाई नेपाली काँग्रेसले सम्मानजनक स्वागत गर्नु पर्ने बताए ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper