रामेछाप– रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा सहित ३१ सहसचिवको एकैपटक सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विहिबार एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।
प्रजिअ शर्माको अख्तियार दुरुपयोग तथा अनुसन्धा आयोग वा अन्तरगतमा सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी शर्मा २०७७ पौष ३ गते मात्रै रामेछाप आएका थिए ।
सूचना
आफ्नो प्रतिकृया दिनुहोस्