Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मन्थली बजार सरसफाई

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ फाल्गुन ६

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघको अगुवाईमा मन्थली बजार सरसफाई गरिएको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, रामेछापा उद्योग वाणिज्य संघका पदाधिकारी सहितको टोलीले बिहिबार बिहान मन्थली बजार सरसफाई गरेका हुन् ।

मन्थली बजारलाई पूर्ण रुपमा सफा राख्नको लागि आगामी दिनमा बजारबासीलाई समेत सहभागी गराउने उद्देश्यले मन्थलीको देवकोटा चोकबाट कटहरबोट, बसपार्क, ट्राफिक बिट हुँदै हाटेचौर सम्ममा सरसफई गरिएको रामेछाप उद्योग वाणिज्य संघले बताएको छ ।

बजार सरसफाइमा समेत सहभागी भएका रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बजारलाई पूर्ण सफा राख्नको लागि बजारबासीले आफ्नो घरआगन सरसफइमा ध्यान दिनु पर्नेमा जोड दिए । प्रजिअ शर्माले बजार क्षेत्र भएकाले बजारबासीलाई बजरबाट दैनिक रुपमा निस्कने फोहोरलाई राम्रो सँग व्यवस्थापन गर्न अनुरोध गर्दै सफा शहर बनाउन सके स्वस्थ जीवन जिउनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले बजारलाई सफा राख्न विभिन्न संघ संस्था र अभियान्तको प्रयासले मात्रै सम्भव नहुने भएकाले आफ्नो घर वा पसल अगाडी आफैले सरसफाई गर्न सके मात्र बजार सफा हुने धाराण राखे ।

Related Posts

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित
समाचार

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper