Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

बेवारिसे अवस्थामा भेटिएको ६० लिटर घरेलु मदिरा नष्ट

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ फाल्गुन ५

रामेछाप– प्रहरीले बसमा बेवारिसे अवस्थामा भेट्टाएको घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले बुधबार बिहान रामेछापबाट मन्थली तर्फ आउँदै गरेको बा २ ख ५२९० नं को यात्रुवाहक बसमा  मन्थलीको भैसेश्वर चोकमा चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा भेट्टाएको ६० लिटर अवैध घरेलु मदिरा नियान्त्रणमा लिएर नष्ट गरेको हो ।

कनूनी रुपमा अबैध मानिको घरेलु मदिरा विक्रिवितरण गर्न नपाउँने भएको र उक्त बसमा बेवारिसे अवस्थामा भेटिएको अबैध घरेलु मदिरा मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष नाराणदाश श्रेष्ठ, स्थानीय र प्रहरीको रोवहरमा नष्ट गरिएको भैसेश्वर प्रहरी चेक पोष्टका इन्चार्ज मानसिं तामाङले बताए ।

Related Posts

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित
समाचार

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper