Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापका ६ स्थानीय तहमा नेपाल शिक्षक संघको स्थानीय प्रतिनिधि सभा सम्पन्न

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ माघ २४
  • 65shares

रामेछाप– रामेछापको ६ स्थानीयत तहमा नेपाल शिक्षक संघको स्थानीय प्रतिनिधि सभा सम्पन्न भएको छ । स्थानीय तहमा भएका पालिका स्तरीय नेपाल शिक्षक संघले शनिबार जिल्लाको उमाकुण्ड र लिखुतामाकोशी गाउँपालिका बाहेक दुई नगरपालिका र चार गाउँपालिकामा तेस्रो स्थानीय प्रतिनिधिसभा सम्पन्न गरेका हुन् ।

‘‘केन्द्रीय निर्देशन अनुसार हामीले पनि एकै समयमा ६ स्थानीय तहमा स्थानीय प्रतिनिधि सभा सम्पन्न गरेका छौ, नेपाल सिक्षक संघ रामेछापका सचिब अर्जुन बहादुर श्रेष्ठले भने,‘मौसम लगायत विभिन्न कारणले गर्दा उमाकुण्ड र लिखुतामाकोशी गाउँपालिकामा भने गर्न सकेनौँ । त्यहाँ पनि फागुन १ गते गर्ने मिति तय भएको छ ।’’

नेपाल शिक्षक संघले गरेका वर्षभरीका कामको समिक्षा र आगामी वर्षका लागि गरिने विभिन्न कामको योजना बनाउँदै प्रतिनिधिसभा सम्पन्न गरिएको सचिब श्रेष्ठले बताए ।

सचिब श्रेष्ठका अनुसार मन्थली नगरपालिकामा नेपाल शिक्षक संघ मन्थलीका नगर अध्यक्ष बुद्धीराज फुयालको अध्यक्षता तथा शिक्षक संघ रामेछापका जिल्ला अध्यक्ष नवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । त्यस्तै रामेछाप नगरपालिकामा नेपाल शिक्षक संघ रामेछापका नगर अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षता तथा नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

त्यसैगरी खाँडादेवी गाउँपालिकामा शिक्षक संघका पालिका अध्यक्ष पदम बहादुर मानन्धरको अध्यक्षता तथा डा. सुमन कर्माचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ भने  सुनापतिमा शिक्षक संघका पालिका अध्यक्ष ज्ञानेन्द्र बहादुर मोक्तानको अध्यक्षता तथा शिक्षक संघ रामेछापका सचिव अर्जुन बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता कार्यक्रम भएको छ ।

दोरम्बामा शिक्षक संघका पालिका अध्यक्ष निर बहादुर थापामगरको अध्यक्षता तथा शिक्षक संघ रामेछापका उपाध्यक्ष कविन्द्र तामाङको प्रमुख आतिथ्यतामा र गोकुलगंगामा शिक्षक संघका पालिका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षता तथा नेपाल सिक्षक संघ रामेछापका सहसचिवको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिनिधि सभामा पालिका स्तरमा काम गरीरहेका शिक्षकहरुले भोग्दै आएका समस्या र त्यसको समधानको विषयमा समेत छलफल भएको बताइएको छ ।

  • 65shares
ShareTweetPin

Related Posts

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगा‍औँ
समाचार

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगा‍औँ

मन्थली खानेपानीको अध्यक्षमा पूर्ण सुवेदी निर्विरोध निर्वाचित
समाचार

मन्थली खानेपानीको अध्यक्षमा पूर्ण सुवेदी निर्विरोध निर्वाचित

नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन गाई-भैंसी सुत्केरी भत्ता
समाचार

नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन गाई-भैंसी सुत्केरी भत्ता

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन