Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

अब होण्डा कम्पनीका मोटरसाइकल र स्कुटर मन्थली बजारमै

संवादाताः हाम्रो प्रहार
माघ २१, २०७७

मन्थली– जापनीज प्रविधिबाट निर्मित होण्डा कम्पनीका मोटरसाइकल र स्कुटरको विक्रि केन्द्र रामेछापको सदरमुकाम मन्थलीमै खुलेको छ । रामेछाप जिल्ला र आसपासका जिल्लालाई समेत समेट्ने गरी रामेछापको सदरमुकाम मन्थलीमा सेतीदेवी अटो मोबाइल्स प्रा.लिले होण्डा कम्पनीका मोटरसाइकल, स्कुटर र आवश्यक पार्टसहरुको विक्रि केन्द्र खोलेको हो ।

मोटरसाइकल, स्कुटर र आवश्यक पार्टसहरुको विक्रि केन्द्रको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले बुधबार उद्घाटन गरेका छन् । उद्घाटन गर्दै नगर प्रमुख रमेश कुमार बस्नेतले व्यवसायिक रुपमा काम गर्न सुरु गर्ने युवाहरुलाई मन्थली नगरपालिकाले सहयोग गर्ने बताए ।

मन्थलीको भैँसेश्वर चोकमा खुलेको बिक्री तथा सर्भिस केन्द्रले रामेछाप, दोलखा, सिन्धुली लगायत जिल्लाका सेवाग्राहीहरुलाई सेवा दिने गरी सेतिदेबी अटोमोबाइल्स प्रालिले काम सुरु गरेको कम्पनीका संचालक सुदिप थापाले बताए । थापाका अनुसार सेतिदेबी अटोमोबाइल्स प्रालिमा दुई लाख ४२ हजार माथि मूल्य पर्ने मोटरसाइकल र दुई लाख १३ हजार भन्दा माथि मूल्य पर्ने स्कुटर र आवश्यक पर्ने पार्टसहरु पाइने छ । विभिन्न समयमा सेवाग्राहीलाई छुटसहितका योजना समेत ल्याइने कम्पनीको योजना रहेको संलाक थापाले बताए ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper