Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

रामेछाप नगरपालिकाको आठौँ नगर सभा सम्पन्नः तीन विधेयक पारित

संवादाताः हाम्रो प्रहार
माघ १५, २०७७

रामेछाप– रामेछाप नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । विहिबार सम्पन्न आठौँ नगरसभाले तीन विधेयक, गत आर्थिक वर्षको भौतिक तथा वित्तीय प्रगति र चालु आर्थिक वर्षका लागि विनियोजित नीति तथा कार्यक्रममा हाल सम्म भएका प्रगति प्रतिवेदन पारित गरेको छ ।

नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरको अध्यक्षतामा भएको नगरसभामा नगर उपप्रमुख सृजना खड्काले चालु आर्थिक वर्षका लागी स्वीकृत नीति तथा कार्यक्रहरु र आगामी दिनमा गर्नुपर्ने महत्वपूर्ण कार्यहरुको बारेमा जानकारी गराइन् । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले कार्यसूचीहरु प्रस्तुत गरेका छन् ।

नगरसभाले रामेछाप नगरपालिकाको पूरक विनियोजन विधेयक २०७७, शिक्षा ऐन २०७५ (प्रथम संसोधन) विधेयक २०७७ र वडा नम्बर ३ साँघुटार वडा कार्यालयको जग्गा (केन्द्र) निर्धारण गर्ने विधेयक गरी तीन ओटा विधेयक पारित छ ।

नगरसभामा बोल्दै नगर प्रमुख नर बहादुर थापामगरले गत आर्थिक वर्ष देखि नै सुरु भएको कोरोना भाईरस रोगका कारण सोचे जति काम गर्न नसकिएको बताए । नगर प्रमुख थापामगरले कोरोना रोकथाम तथा नियन्त्रणमा धेरै समय र बजेट खर्च भएको कारणले अन्य विकास निर्माणमा अपेक्षा अनुसारका उपलब्धि हासिल गर्न नसकिएको पनि बताए ।

कार्यक्रममा सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, रामेछाप नगरपालिकाका सबै शाखाका कर्मचारी लगायतको सहभागिता रहेको छ ।

Related Posts

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’
समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

संवादाताः हाम्रो प्रहार
पुस १७, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका...

पुरा पढ्नुहोस्
गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२
0

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर...

पुरा पढ्नुहोस्
रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper