Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाज

रामेछाप जेसिजको अध्यक्षमा जीवन कार्की निर्वाचित

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ पुष १२
  • 263shares

रामेछाप– रामेछाप जेसिज वर्ष २०२१ को अध्यक्ष पदको लागि भएको निर्वाचनमा जीवन कार्की निर्वाचित भएका छन् । छैँठौ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि जीवन कार्की र रामकुमार बस्नेत बीच भएको प्रतिस्पर्धमा जीवन कार्कीले २१ मत प्राप्त गरी अध्यक्ष बनेका हुन् । उनका प्रत्यासी बस्नेतले भने १७ मत मात्रै पाएका छन् ।

त्यस्तै रामेछाप जेसिज वर्ष २०२१ का लागि कार्यकारिणी उपाध्यक्षमा सरस्वती राय र प्रज्वल बुढाथोकी, उपाध्यक्षहरुमा क्रमशः कुमार श्रेष्ठ, धिरज खत्री, संगिता श्रेष्ठ, र सन्तोष भट्टराई रहेका छन् । उनिहरु सबै निर्विरोध निर्बाचित भएका हुन् । निर्वाचित अध्यक्षले महासचिवमा सन्तोष खत्री र कानूनी सल्लाहकारमा रामहरी सापकोटालाई मनोनित गरेका छन् ।

  • 263shares
ShareTweetPin

Related Posts

मेरमानको कस्तो जीवन ? गाउँको विकासले उठिबास, फलाम कुटेर परिवार धान्दै थिए छिमेकीले कुटी–कुटी मारिदिए !
समाचार

मेरमानको कस्तो जीवन ? गाउँको विकासले उठिबास, फलाम कुटेर परिवार धान्दै थिए छिमेकीले कुटी–कुटी मारिदिए !

रामेछापको विटार पार्कमा बन्यो मिनी धरहरा र सेल्फी टावर (फोटोमा)
समाचार

रामेछापको विटार पार्कमा बन्यो मिनी धरहरा र सेल्फी टावर (फोटोमा)

सामाजिक सद्भाव र राजनीतिक स्थिरताको कामना गर्दै दीप प्रज्वलन
विविध

सामाजिक सद्भाव र राजनीतिक स्थिरताको कामना गर्दै दीप प्रज्वलन

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन