Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

तनहुँ घटनाले आक्रामक बन्यो नेविसंघ, लगाउन थाल्यो भ्रष्ट्राचार र ज्यादती विरुद्धका नारा

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ मंसिर १८
  • 17shares

काठमाण्डौ- तनहुँ घटना प्रकरण एवं वर्तमान सरकाको विकृति बिसंगती, भ्रष्टाचार एवं ज्यादतीका बिरुद्ध नेपाल विद्यार्थी संघले बिहीवार काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस इकाइको आयोजनामा कोटेश्वर क्याम्पस बाट सुरु भएको र्याली कोटेश्वर चोकमा पुगि कोणसभा सहित समापन गरिएको थियो ।

कोणसभालाई नेविसंघ महामन्त्री बलदेव तिमल्सिना, पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेल , नेविसंघ कोटेश्वर क्याम्पस इकाइ अध्यक्ष दिनेश कार्की लगाएतले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री वलदेव तिमल्सिनाले केपी ओलि नेतृत्वको कम्युनिस्ट सरकार पुर्ण रुपमा सर्वसत्तावाद तर्फ उन्मुख भएको बताउँदै नागरिकको स्वतन्त्रता माथी बन्देज लगाउने , बिनाकारण पक्राउ गर्ने जस्ता घटनाले ओलि नेतृत्वमा पंन्चायती या राणाकालिन भुत सवार भएको बताउनु भयो । तिमल्सिनाले तनहुँमा पार्टी बरिस्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरि अभद्र व्यबहार गरिएकोमा देशभरका साथिहरुलाई आन्दोलित हुन आह्वान गर्नुभएको छ । पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले पछिल्लो समयको घटनक्रमले प्रहरी प्रशासनको विश्वासनियता माथी ठूलो प्रश्न उठेको भन्दै वर्तमानमा नेपाल प्रहरीले कुनैपनी घटना इन्भेस्टिकेसन गर्ने नैतिकता गुमाइसकेको भन्दै बलत्कारी हत्यारा तस्करी हरुको संरक्षण गर्ने तर इतिहासमा कुनै दाग नलागेको नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर सरकारले देशको बेइज्जत गरेको छ । यो लोकतान्त्रिक ब्यबस्थाको उपहास हो भन्दै ढुंगेलले सबै लोकतन्त्र प्रेमिहरुलाइ आन्दोलित हुन अपिल गरेका छन ।

प्रदर्शन नेविसंघ महामन्त्री बलदेव तिमल्सिना , पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेल , नेताहरु रामकृष्ण खड्का , मनिष रायमाझी , एन्जर कार्की , राम केसि , महेश भट्टराई , आरती रिजाल , निर्मला परियार लगाएतको उपस्थितिमा भएको थियो ।

  • 17shares
ShareTweetPin

Related Posts

‘प्रधानमन्त्रीका कारण राष्ट्रियता खतरामा’– पूर्व मन्त्री भट्टराई (भिडियो सहित)
राजनीति

‘प्रधानमन्त्रीका कारण राष्ट्रियता खतरामा’– पूर्व मन्त्री भट्टराई (भिडियो सहित)

प्रधानमन्त्रीले संविधानको धारा नबुझेपछि, संविधान नै उपहार
राजनीति

प्रधानमन्त्रीले संविधानको धारा नबुझेपछि, संविधान नै उपहार

रामेछापका दर्जनौं युवाले नेकपा त्यागे, प्रदीप पौडेलले गरे कांग्रेसमा स्वागत
राजनीति

रामेछापका दर्जनौं युवाले नेकपा त्यागे, प्रदीप पौडेलले गरे कांग्रेसमा स्वागत

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन