Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

गुम्देलमा तरुण इकाई गठन

संवादाताः करुण सिं बराइली
मंसिर १७, २०७७

रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. १ गुम्देलमा नेपाल तरुण दलको इकाई समिति गठन भएको छ । बुधबार गुम्देलमा भएको कार्यक्रममा सोनी शेर्पाको अध्यक्षतामा २७ सदस्यिय नयाँ कार्यसमिति गठन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र बस्नेत र पेम्बा तामाङ, सचिबमा नुरी शेर्पा र राजेन्द्र घिमिरे, सहचिबा उमेश कार्की र कोषध्यक्षमा रमा खड्का बस्नेत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः प्रदिप बस्नेत, मिलन बस्नेत, वाङ्गेल शेर्पा, सुर्य बहादुर बस्नेत, विनोद कार्की, ल्हाक्पतेन्जी शेर्पा, डिल्ली बहादुर थापा, सुवाश वि.क., श्याम बस्नेत, सुबाश बराईली, युवराज घिमिरे, सुर्य बहादुर बस्नेत, जुनार नेपाली, बद्री कार्की, विष्णु बस्नेत, मिङ्मार तुन्डु शेर्पा, सोनाम शेर्पा, वाङ्दी शेर्पा, तिलक बस्नेत र विष्णु बहादुर कार्की रहेका छन् ।

नेपाल तरुण दल उमाकुण्ड गाउँपालिकाका अध्यक्ष समशेर कार्कीका अनुसार नेपाल तरुण दल गुम्देल इकाई समितिका निवर्तमान अध्यक्ष नाम्गेल शेर्पाको अध्यक्षमा भएको कार्यक्रममा नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल तरुण दल रामेछापका उपाध्यक्ष बासु फुयालले काँग्रेसको संगठनका लागि नेपाल तरुण दल सधै लागी रहने बताउनुभयो । नामाडी घटनामा प्रहरी प्रशासनले सत्ता र शक्तीको आडमा नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का, काँग्रेस नेता दीपक खड्का र तरुण नेता सुमन खड्कालाई राजनीतिक प्रतिशोध साँधेर पुर्वग्राही ढंगले बिना गल्ती आरोप लगाईएको भन्दै उक्त घटनामा लगाईएको मुद्दा तत्काल फिर्ता लिन आग्रह गर्नुभयो । सत्यतथ्य छानविन नगरी विना प्रमाण आरोप लगाउँदै गए तरुणदल चुप लागेर नबस्ने चेतावनी समेत उपाध्यक्ष फुयालले दिनुभयो ।

नेपाल तरुण दल गुम्देल इकाई समितिका निवर्तमान अध्यक्ष नाम्गेल शेर्पाको अध्यक्षमा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछापका जिल्ला सचिब विष्णु बस्नेत, काँग्रेस नेता झपडराज भण्डारी, उमाकुण्डा गाउँपालिकाका काँग्रेस सभापति हिक्मत सुनुवार, उमाकुण गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेत, लोकतान्त्रिक खेलकुद संघ रामेछापका अध्यक्ष रमेश खड्का लगायतको सहभागिता रहेको थियो ।

Related Posts

सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा
राजनीति

सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा

संवादाताः हाम्रो प्रहार
बैशाख ६, २०८२
0

रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवकोटीले सरकार संचारमन्त्रीले नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी अभिव्यक्तिहरू दिइरहेको आरोप...

पुरा पढ्नुहोस्
स्ववियु निर्वाचनः रामेछापमा भएन गठबन्धन, सबैको जित्ने दाबी
राजनीति

स्ववियु निर्वाचनः रामेछापमा भएन गठबन्धन, सबैको जित्ने दाबी

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन २७, २०८१
0

रामेछाप- आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रामेछापमा भएको एक मात्र क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता...

पुरा पढ्नुहोस्
राज्यमन्त्री तामाङको गृह जिल्लामा प्रतिबद्धताः विकासमा पार्टी हेर्दिन, आवश्यकता अनुसार काम गर्छु 
राजनीति

राज्यमन्त्री तामाङको गृह जिल्लामा प्रतिबद्धताः विकासमा पार्टी हेर्दिन, आवश्यकता अनुसार काम गर्छु 

संवादाताः रामचन्द्र वि.क.
साउन २७, २०८१
0

रामेछाप- ऊर्जा, जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्णबहादुर तामाङ कान्छारामले जिल्लाको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper