Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

‘१५ शैयाको अस्पताल शिल्यान्यास भयो, चाँडै काम शुरु गर्छौ’– कार्यवहाक अध्यक्ष दाहाल

संवादाताः रामचन्द्र वि.क.
मंसिर १६, २०७७

रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । गाउँपालिकाले सोमबार एक सार्वजनिक कार्यक्रमको आयोजना गरी गाउँपालिकाको केन्द्र रहेको धोवीबजार नजिक १५ शैयाको अस्पताल बनाउने योजना सहित शिल्यान्यास गरेको हो । गाउँपालिकाका कार्यवहाक अध्यक्ष दिपशिखा दाहालको अध्यक्षता एवं बागमती प्रदेशसभा सदस्य शान्ती प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा अस्पतालको शिल्यान्यास गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका कार्यवहाक अध्यक्ष दिपशिखा दाहालले नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै अस्पताल निर्माणको काम चाँडै शुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँका नागरिकहरुको स्वास्थ्यमा सामान्य समस्या देखिएपनि सदरमुकाम मन्थली या काठमाण्डौ धाउनु पर्ने बाध्यता छ, अब अस्पताल बनेपछि त्यो बाध्यता सधैँका लागि अन्त्य हुन्छ । गाउँपालिकाले पनि अस्पताल निर्माणको लागि दुई करोड पैसा विनियोजन गरेको छ । अस्पताल चाँडै निर्माण हुने गरी प्रदेश सरकार, संघीय सरकार र हामी स्थानीय सरकारसँगै मिलेर काम गर्छौ । जसले गर्दा यहाँका नागरिकले आफ्नै गाउँमा चाँडै स्वास्थ्य सेवा पाउन ।’

त्यस्तै अस्पतालको शिल्यानस कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशसभा सदस्य शान्ती पौडेलले अब बन्ने अस्पतालबाट लिखुतामाकोशी गाउँपालिकाका नागरिक र छिमेकी जिल्ला ओखलढुंगाका नागरिकले समेत राम्रो स्वास्थ्य सेवा पाउने बताउनुभयो । अस्पताल निर्माण देखि अन्य विकास निर्माणको काममा प्रदेश सरकारले सँधै सहयोग भइरहने समेत प्रदेशसभा सदस्य पौडेलले बताउनुभयो ।

Related Posts

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’
समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

संवादाताः हाम्रो प्रहार
पुस १७, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका...

पुरा पढ्नुहोस्
गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२
0

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर...

पुरा पढ्नुहोस्
रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper