Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

‘रामेछाप कप–२०७७’ तत्कालका लागि स्थगित

संवादाताः हाम्रो प्रहार
अशोज १४, २०७७

रामेछाप– दीपशिखा ब्वाईज युनाईटेड क्लवले स्थापना काल देखि नै गर्दै आएको ‘रामेछाप कप’ यस वर्ष भने तत्कालका लागि स्थगित भएको छ । विश्वभरी महामारीको रुपमा फैलिई रहेको कोरोना भाइस नेपालमा पनि तिव्र रुपमा फैलिई रहेको कारण यस वर्ष संचालनको तयारीमा रहेको ‘रामेछाप कप–२०७७’ तत्कालका लागि स्थगित भएको हो ।

क्लवले प्रेस विज्ञप्ती जारी गर्दै यहि असोज २७ गते देखि कार्तिक ५ सम्ममा प्रतियोगिता गर्ने गरी मिति समेत तोकेर अधिकासं आन्तरिक तयारी गरी सक्दा समेत कोरोनका कारण खेलकुद गतिविधिमा लगाईएको प्रतिवन्ध फुकुवा नभएको हुँदा तत्कालका लागि उक्त प्रतियोगिता स्थगित गर्नु परेको जनाएको छ । कोरोना भाइरसका कारण स्थगित गर्नु परेको प्रतियोगिता परिस्थिति अनुकुल हुने बित्तिकै संचालन हुने गरि निर्णय भएको क्लवका अध्यक्ष रंजन खड्काले हस्तक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

Related Posts

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
सुनापितमा राष्ट्रपति रनिङ शिल्डः १२ खेल सम्पन्न, डहु र कृष्णपुरी माविलाई ३/३ स्वर्ण पदक
खेलकुद

सुनापितमा राष्ट्रपति रनिङ शिल्डः १२ खेल सम्पन्न, डहु र कृष्णपुरी माविलाई ३/३ स्वर्ण पदक

संवादाताः हाम्रो प्रहार
कार्तिक १७, २०८२
0

रामेछाप– सुनापति गाउँपालिका सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिनमा विभिन्न विधा अन्तरगतका १२ ओटा खेलहरू सम्पन्न भएका छन् ।...

पुरा पढ्नुहोस्
खेलकुद

सुनापति गाउँपालिका सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

संवादाताः हाम्रो प्रहार
कार्तिक १६, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तरगत रहेर गाउँपालिका भित्रका मावि...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper