Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

सुनापितमा राष्ट्रपति रनिङ शिल्डः १२ खेल सम्पन्न, डहु र कृष्णपुरी माविलाई ३/३ स्वर्ण पदक

संवादाताः हाम्रो प्रहार
कार्तिक १७, २०८२

रामेछाप– सुनापति गाउँपालिका सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिनमा विभिन्न विधा अन्तरगतका १२ ओटा खेलहरू सम्पन्न भएका छन् । आइतबार र सोमबार सम्पन्न एथ्लेटिक्स तर्फका खेलमा डहु मावि डहु र कृष्णपुरी माविले समान ३/३ स्वर्ण पदक जितेका छन् । डहु मावि वडा नं ४ ले ३ स्वर्ण र ३ रजत पदक जितेको छ । त्यस्तै कृष्णपुरी मावि वडा नं ५ ले पनि ३ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ । 

त्यस्तै पशुपति मावि वडा नं ३ ले २ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको छ भने कुसेश्वर मावि वडा नं ४ ले १ स्वर्ण, १ रजत र १ कास्य पदक जितेको छ । सतलिङ्गेश्वर मावि वडा नं १ ले १ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको जित्दा जलदेवी मावि वडा नं ५ ले १ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको छ । कृष्णवर्णेश्वर मावि वडा नं २ ले १ रजत र २ कास्य पदक जितेको छ ।

अग्लेश्वर मावि वडा नं २ र बाल मावि भिरकोट वडा नं ५ ले भने हाल सम्म कुनै पनि खेलमा एउटा पनि पदक जितेका छैनन् ।

सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आइतबारदेखि सुरु भएको खेलमा गाउँपालिकाका ९ ओटा माविका विद्यार्थीहरूबीच २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भईहेको र बाँकी खेलहरु मंगलबार सम्पन्न हुने सुनापति गाउँपालिका खेलकुद विकास समितिका सचिव दिनेश नेपालीले बताए ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper