Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा कोरोना संक्रमितको सम्पर्कमा आएका ५ प्रहरी सहित थप ६ जनामा कोरोना पुष्टि

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ भाद्र २७
  • 126shares

रामेछाप– रामेछापमा पाँच जना प्रहरी सहित थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भदौ २३ गते स्वाब संकलन गरी पठाईएका २७ जना मध्ये जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत पाँच जना प्रहरी र मन्थली नगरपालिका वडा नम्बर १ की एक महिला सहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।

संक्रमित सबै भदौ १९ गते संक्रमण पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए । भदौ १९ गते जिल्ला प्रहरी कार्यालय रामेछापका पाँच प्रहरी र तामाकोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस पुष्टि भएको थियो ।

थापाका अनुसार संक्रमित हुने ५ जना प्रहरीहरु क्रमशः २७, २७, ३४, ३८ र ४७ वर्षका रहेका छन् । त्यस्तै मन्थली १ की महिला ८६ वर्षकी रहेकी छिन् ।

  • 126shares
ShareTweetPin

Related Posts

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार
समाचार

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार

पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा
समाचार

पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा

सहकारीबाट ऋण लिने ऋणीको मृत्यु भएपछि इन्स्योरेन्सले नै तिरिदियो पाँच लाख ऋण
समाचार

सहकारीबाट ऋण लिने ऋणीको मृत्यु भएपछि इन्स्योरेन्सले नै तिरिदियो पाँच लाख ऋण

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन