Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

अपाङ्गता भएका व्यक्तिले घरमै परिचयपत्र पाउँदा, त्यो भन्दा अरु खुसी के हुन्छ र ? (भिडियो)

संवादाताः हाम्रो प्रहार
भदौ ८, २०७७

रामेछाप- केन्द्रिकृत शासन व्यवस्थालाई बिकेन्द्रिकरण गर्दै आएको संघीयताले व्यवस्था गरेको स्थानीय सरकार स्थानीय नागरिकको आफ्नै घरआगनको सरकार हो । नेपालमा पहिलो पटक स्थापना भएको स्थानीय सरकार काम गर्ने तरिका सिक्दै नागरिकलाई राज्यले प्रदान गर्ने सेवा सहज तरिकाले दिने विभिन्न उपायहरु अपनाइरहेको छ ।

देशका ७ सय ५३ ओटा स्थानीय तह मध्ये रामेछाप जिल्लामा ८ स्थानीय तह रहेका छन् । ८ स्थानीय तह मध्ये रामेछाप नगरपालिका पनि एक स्थानीय तह हो । अर्थात नागरिकहरुका लागि आफ्नै घरआगनको नजिकको सरकार ।

वर्षौ देखि आफ्नो गाउँको समस्याको बारेमा जानकार रहेका राजनीतिक दलका प्रतिनिधिनै स्थानीय सरकारको प्रमुख रहेका छन् । जसले गर्दा गाउँमै आएको स्थानीय सरकारले गर्ने विकासमा नगरिकले पनि नयाँ अनुभव गर्न थालेका छन् । स्थानीय सरकारले गर्ने विभिन्न काम मध्येको रामेछाप नगरपालिकाको एउटा काम हो, अपाङ्गता भएका व्यक्तिलाई उनिहरुको घरमै पुगेर सेवा दिनु । हप्तौ लगाएर सदरमुकाम पुग्दा पनि आफ्नो काम नबनेका रामेछाप नगरपालिकाका कतिपय अपाङ्गता भएका व्यक्तिहरुले यो जुनीमा आफू  अपाङ्गता भएको परिचय पत्र समेत नपाउने रैछौ भनेर मन मारीसकेका थिए । तर संघीयता स्थापनासँगै गाउँमै आएको स्थानीय सकारले काम गर्न थाले पछि त्यस्ता नागरिकको मुहारमा बिस्तारै खुसीको क्षणहरु भरिन थालेका छन् । नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा ९ ओटै वडामा गएर अपाङ्गता परिचयपत्र जारी तथा नविकरण गरेको छ ।

थप भिडियो सामग्रीमा

Related Posts

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’
समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

संवादाताः हाम्रो प्रहार
पुस १७, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका...

पुरा पढ्नुहोस्
गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२
0

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर...

पुरा पढ्नुहोस्
रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper