Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सिहंदेवी निर्माण सेवाको आरोपः ‘व्यक्तिगत स्वार्थका लागि भ्रामक समाचार’

संवादाताः हाम्रो प्रहार
भदौ ८, २०७७

सिहंदेवी निर्माण सेवा प्रालिले केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न र राजनैनितक प्रतिशोध राखेर भ्रामक समाचार प्रकाशन गर्न लगाएको आरोप लगाएको छ । कम्पनीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै कम्पानीका निर्देशक राजन सुवेदीको व्यक्तिग एवं संस्थागत चरित्र हत्या हुने गरी केही व्यक्तिहरुले एक पक्षिय रुपमा समाचार प्रकाशन गर्न लगाएको आरोप लगाएको हो ।

कम्पनीका संचालक कृष्ण सुवेदीद्धारा हस्ताक्षरित विज्ञप्तीमा केहि व्यक्तिहरुले आफ्नो स्वार्थ पूरा गर्न र राजनैतिक प्रतिशोध राखेर समाचार प्रकाशन गर्न लगाएको उल्लेख छ । केहि दिन अघि रामेछाप र ओखलढुंगाको सिमना हुँदै बग्ने लिखु नदीमा अवैध बालुवा उत्खनन् तथा चोरी निकाशी भएको भन्ने समाचार आएको र उक्त समाचारमा कुनै सत्यता नरहनुका साथै बालुवा उत्खनन् तथा निकाशीमा आफ्नो कम्पनीको कुनै संलग्नता नरहेको पनि कम्पनीले विज्ञप्तीमा जनाएको छ । जारी विज्ञप्ती अनुसार ओखलढुंगा जिल्ला लिखु गाउँपालिका वडा नं. २ का स्थानीय जंगबहादुर खड्काले लिखु नदी छेउमा पर्ने आफ्नो आवदी जग्गामा बालुवा निकाल्नको लागि कम्पनीबाट स्क्याभेटर भाडामा लिएको प्रष्ट्याएको छ । यसैगरी विगत ७ वर्षदेखि नेपाल सरकारको सार्वजनिक खरिद ऐन अनुसार छनोट भई काम गरेको कम्पनीलाई राजनीतिक पहुँच र पावरको भरमा काम पाएको भन्नु सार्वजनिक खरिद ऐन र समग्र राजनीतिकै वद्नाम भएको समेत विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीले आफूहरुको संलग्नता नै नरहेको विषयमा आफ्नो नाम भजाई भ्रामक समाचार आउनु व्यक्तिगत र संस्थागत चरित्र हत्या गरी व्यक्तिगत स्वार्थ लिने र राजनैतिक प्रतिशोध साँध्ने उद्देश्य भएको भन्दै झुट समाचारको पछि नलाग्न आम सर्वसाधारणलाई अपिल गरेको छ । यसैगरी आफ्नो अभिव्यक्ति राख्न पाउने स्वतन्त्रता जो कोहिलाई भएपनि अरुको मान हानी र चरित्र हत्या गर्ने गरी एक पक्षिय समाचार लेख्न र प्रकाशन गर्न कसैलाई छुट नभएको भन्दै सत्यतथ्य बुझेर मात्र समाचार प्रसारण एवं प्रकाशन गर्न सम्पूर्ण संचारमाध्यमलाई अनुरोध गरेको छ । त्यस्तै सामाजिक सञ्जाल प्रयोग कर्ताहरुलाई पनि समाचारको सत्यता बुझेर मात्रै शेयर गर्न विज्ञप्तीमा अनुरोध गरिएको छ ।

यस्तो छ विज्ञप्ती

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper