Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाज

सिर्पाइलीको सहयोगी भावनाः कर्मथलो रामेछापमा भएपनि सहयोगी मन रुकुम पश्चिम

संवादाताः हाम्रो प्रहार
साउन १८, २०७७

रामेछाप– रुकुम पश्चिमको सानी भेरी गाउँपालिका वडा नं १० अर्माडाँडामा रहेको सरस्वती माध्यामिक विद्यालयको घेराबार तथा खेल मैदान निर्माणको लागि सोही विद्यायमा अध्ययन गरेका बम बहादुर सिर्पाइली जुटेका छन् । मनास्लु हिमाल आरोही सोही गाउँपालिका घर भई हाल रामेछाप जिल्ला निर्वाचन कार्यालयमा नायब सुब्बा पदमा कार्यरत सिर्पाइली आफूले एस.एल.सी उतिर्ण गरेको विद्यालयको घेरा बार र खेल मैदान बनाउने अभियानमा जुटेका हुन् ।

प्राविधिक स्टमेट तयार गर्दा दुबै काम सम्पन्न गर्न करिव ११ लाख लागत लाग्ने र उक्त रकम भदौ महिनाको अन्तिम सम्ममा आफ्नो पहलकदमीमा सहयोग उठाई विद्यालयलाई हस्तान्तरण गरिने सिर्पाइलीले बताए । सिर्पाइलीले भने– ‘एस.एल.सी. सम्म मैले यहि विद्यालयमा पढेको हो । सबै कुरा दिने यो विद्यालयलाई मैले पनि केही दिनु पर्छ भन्ने लाग्यो । त्यसैले भौगोलिक विकटताका कारण खेलकुदबाट बञ्चितमा परेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै सबैसँग सहयोग उठाएरै भएपनि खेलको माध्यमबाट यो विद्यालयलाई चिनाउने उद्देश्य सहित अहिले यो अभियानमा लागेको छु ।’ सिर्पाइलीका अनुसार अहिले सम्ममा नगद र सामग्री गरी तीन लाख माथीको सहयोग जुटेको छ ।

सानी भेरी गाउँपालिकाको वडा नं १० र ११ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा अहिले कक्षा १ देखि कक्षा १२ सम्ममा पाँच सय ७५ जना विद्यार्थी अध्ययनरत रहेको र सिर्पाइलीको सहयोगले विद्यालयमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग पुग्ने विद्यालयले विश्वस लिएको छ ।

सिर्पाइलीले सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै सहयोग गर्न चहाने सहयोगी मनहरुलाई बम बहादुर वि.क. को नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नं १६८००१८८१७१० रकम जम्मा गरिदिन आग्रह समेत गरेका छन् । साथै उनले सहयोगका लाथि थप जानकारी लिनु परेमा ९८५४०४३८४१ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

Related Posts

मातृशोकबाट जन्मिएको  सेवा भाव: ६९० विद्यार्थीलाई घेसे विमान सिंहको न्यानो कपडा उपहार
समाचार

मातृशोकबाट जन्मिएको सेवा भाव: ६९० विद्यार्थीलाई घेसे विमान सिंहको न्यानो कपडा उपहार

संवादाताः हाम्रो प्रहार
पुस १४, २०८२
0

रामेछाप– मानिसको जीवनमा एउटा यस्तो मोड आउँछ, जसले उसको बाँच्ने उद्देश्य नै बदलिदिन्छ । रामेछापको सुनापति गाउँपालिका–४ भ्वाँसाका घेसे विमान...

पुरा पढ्नुहोस्
स्वर्गीय आमाको सम्झनामा सुनापतिका २ हजार ७६३ जनाको निःशुल्क उपचार
समाचार

स्वर्गीय आमाको सम्झनामा सुनापतिका २ हजार ७६३ जनाको निःशुल्क उपचार

संवादाताः रामचन्द्र वि.क.
मंसिर ३, २०८२
0

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएर स्थानीयमा खुसीसुनापति गाउँपालिका वडा नं ४ बेथानकी अनिता लामा बाटो हिँड्दै गर्दा ठेस लागेर लडिन्...

पुरा पढ्नुहोस्
गाउँपालिकाको सहयोगले मोडियो दुरागाउँका इश्वरको जीवनको बाटो : दुखपछि सुखको कथा
समाचार

गाउँपालिकाको सहयोगले मोडियो दुरागाउँका इश्वरको जीवनको बाटो : दुखपछि सुखको कथा

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२
0

रामेछाप- सहरको चकाचक जीवन वा विदेशी कमाइको सपना धेरै युवाका रोजाइ हुन् । तर, लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँका २३ वर्षीय इश्वर...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper