Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home कुराकानी

खाँडादेवीमा कृषिको नयाँ योजनाः ‘भूमी बैंक स्थापना, व्यावसायिक उत्पादनमा जोड’ (भिडियो)

संवादाताः हाम्रो प्रहार
असार १८, २०७७

रामेछाप– खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । कोरोना भाइरसका कारण बेरोजगारीको संख्या बढ्न सक्ने र भोकमारी आउन सक्ने आकलन गर्दै कृषि मार्फत बेरोजगारी घाटाउने र निर्वाहमूखी कृषि उत्पादनलाई व्यावसायिक बनाउने नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले बताउनुभएको छ ।

हाम्रो प्रहार डटकमको नियमित कार्यक्रम ‘स्थानीय तहमा हामी’ सँग कुराकानी गर्दै कृषिबाटै गाउँपालिकालाई समृद्ध बनाउने गरी आगामी वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष तामाङले बताउनु भएको छ । भूमी बैंक स्थापना गरी कृषिबाटै बेरोजगारी हटाउने विषेश योजना रहेको उहाँले सुनाउनुभयो ।

त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य, पर्यटन, भौतिक पूर्वधार लगायतका महत्वपूर्ण योजनाहरु पनि समेटिएका छन् । विभिन्न यान्त्रहरु प्रयोग गरेर गरिने भौतिक पूर्वधारको कार्यक्रमलाई एक हजार बढी युवालाई रोजगारी दिने गरी कार्यक्रमको स्वरुपनै परिवर्तन गरिएको पनि उहाँले सुनाउनुभयो ।

असार १० गते भएको सातौ गाउँसभाले नीति तथा कार्यक्रमसँगै आगामी आर्थिक वर्षका लागि ८४ करोड ७२ लाख बराबरको बजेट समेत प्रस्ताव गरेको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङसँग गरिएको भिडियो कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस

Related Posts

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’
समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

संवादाताः हाम्रो प्रहार
पुस १७, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका...

पुरा पढ्नुहोस्
गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२
0

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर...

पुरा पढ्नुहोस्
रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper